नेपाल ः चाडपर्व एवं धर्म संस्कृतिको नमूना राष्ट्र

शोभा पोखरेल २६ भदौ २०७७, शुक्रवार

नेपाल ः चाडपर्व एवं धर्म संस्कृतिको नमूना राष्ट्र

सार संक्षेप यस लेखले नेपालको विभिन्न धर्म संस्कृति तथा चाडपर्वहरूको बारेमा चिनारी दिनेछ जसले गर्दा विश्वकै राष्ट्रहरूमा नेपाल यस क्षेत्रमा एउटा धनाड्य देश भनी चिनिन पुगेको छ । विविध चाडपर्व, धर्म, संस्कृतिलाई यो एउटै राष्ट्रले सम्हालेर संगालेर राखेको देश शायद नेपाल मात्रै होला । भनिन्छ ‘विविधतामा एकता भएको...बाँकी

त्रिविले अनलाइनबाट आईएसबीएन दिन थाल्यो

बालसिर्जना संवाददाता २५ असार २०७७, बिहीवार

त्रिविले अनलाइनबाट आईएसबीएन दिन थाल्यो

२५ असार । काठमाडौँ — त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अनलाइनबाट आईएसबीएन (इन्टरनेसनल स्टान्डर्ड बुक नम्बर) दिन सुरु गरेको छ । नेपालमा तेह्र अंक (डिजिट)को आईएसबीएन प्रदान गरिँदै आइएको छ । उक्त पुस्तकको आईएसबिएन ‘९७८–९९३७–९९९८–१६’ रहेको छ । त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बिहीबार ‘ए टेक्सट बुक अफ हायर सेकेन्डरी...बाँकी

गुरुप्रतिको श्रद्धाभावबाट नै ज्ञान प्राप्ति सम्भव छ

बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

गुरुप्रतिको श्रद्धाभावबाट नै ज्ञान प्राप्ति सम्भव छ

"अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया, चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः " संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । गुरूपूर्णिमा आर्य...बाँकी

शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा

बालसिर्जना संवाददाता ९ असार २०७७, मंगलवार

शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा

कुर्घा, पर्वतमा २०११ साल मंसिर २६ गते पिता स्व. गंगाप्रसाद शर्मा र माता डिल्लीकुमारीको तेस्रो सन्तानको रुपमा म जन्मिएको हुँ । मलाई सोही ठाउँमा नै हजुरबुबा, हजुरमुमा, पिता र माताको असीममाया ममतामा हुर्किँदै कखरा चिन्ने अवसर प्राप्त भयो । लेखपढ गर्ने समय आउँदा गाउँमा कुनै पाठशाला नभएको अवस्थामा...बाँकी

कोइलीको मिठो गीत

ईश्वर बस्नेत १ असोज २०७६, बुधवार

कोइलीको मिठो गीत

बसन्तको बेलामा वनमा रमाउने चरी । मिठो गीत गाई मुग्ध बनाउछिन् कोइली ।। कुहु कुहु गरी कराई संकेत दिन्छिन् । काफल पाक्यो भने उडेर जान्छिन् ।। जङ्गलको बीचबाट सुनाउँछिन् समाचार । फैलाउँदै आफ्ना राम्रा–राम्रा विचार ।। सुन्न मन लाग्छ उसको मधुर स्वर । घाँसमा भई लम्पसार ।। वनमा...बाँकी

आमालाई पत्र

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

आमालाई पत्र

आमा तिम्रो सरल मुटुको स्नेह छोडेर आएँ साहूजीको ऋण तिरिदिने लक्ष्य राखेर आएँ घोच्दै होला कटु बचनले साहुले नित्य आमा नार्यो होला हल पनि कठै! साग छर्ने गरामा ।।१।। रोई रोई मलिन विचरी नित्य तिम्री बुहारी भन्दै होली अब त पतिले ल्याउला भारी तारी पापा नाना भनिकन सदा...बाँकी

सङ्घर्षवाला केटो

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

सङ्घर्षवाला केटो

एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका...बाँकी

स्टेथेस्कोप भनेको के हो ?

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

स्टेथेस्कोप भनेको के हो ?

स्टेस्थेस्कोप एउटा चिकित्सकीय यन्त्र हो । यसको आविष्कार सन् १८१६ मा फ्रान्सका आर.टी.ए. लैनिक नामक वैज्ञानिकले गरेका हुन् । यो यन्त्र चिकित्सकले घाँटीमा बेरेर हिँडिरहेका हुन्छन् । स्टेथेस्कोपको मद्दतबाट चिकित्सकले बिरामीको मुटुको धड्कन, श्वासनली तथा फोक्सोमा हुने श्वासप्रश्वास प्रक्रिया र पेटभित्रका पाचनक्रियाको अवस्था थाहा पाउने गर्छन् । स्टेस्थेस्कोपको...बाँकी

धार्मिक क्षेत्र देवघाट र यसको महत्त्व

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

धार्मिक क्षेत्र देवघाट र यसको महत्त्व

आधुनिक कालमा बडामहाराजा पृथ्वीनारायण शाहको उदय भइसकेपछि धार्मिक रुपमा देवघाटक्षेत्रको थप उत्थान हुन थाल्यो । देवघाट एउटा प्रमुख बाह्य आवागमन मार्गका रूपमा रह्यो भने राणाकालमा आएर व्यापार गर्ने नयाँ मार्गहरू खोलिएका कारण देवघाटको धार्मिकपक्ष ओझेलमा प-यो । २००७ सालको परिवर्तन सँगसँगै २०१३ सालदेखि चितवनमा नयाँ बसोबासको थालनीपश्चात् देवघाटको...बाँकी

विषादिको प्रयोग रोक्नु पर्दैन ?

बालसिर्जना संवाददाता २८ साउन २०७६, मंगलवार

विषादिको प्रयोग रोक्नु पर्दैन ?

भाइबहिनीहरू ! मान्छेको स्वास्थ्यमा असर पर्ने खालका विषादिको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यति बेला भारतको बिहारमा बिषादि प्रयोग भएको लिची खाएकै कारण धेरै बालबालिकाले ज्यान गुमाएको समाचार आएको छ । भारतमा मात्रै होइन नेपालमा पनि फलफूल, तरकारी र अन्य खाद्य सामग्रीमा विषादिको प्रयोग बढिरहेको छ ।...बाँकी

Top