कल्याणकारी विश्वका लागि अलकापुरी सभा

बालसिर्जना संवाददाता १२ असोज २०७९, बुधवार

कल्याणकारी विश्वका लागि अलकापुरी सभा

प्राकृत अनुशासनको पालना गरी सम्पूर्ण जीवजगत प्राणी जगत, जलचर, थलचर, कीटकृमीलगायत सम्पूर्ण प्राणी र मानवकल्याण र अभ्यूदयको नयाँ मार्गको खोजी गर्नु विश्वमा शान्ति स्थापना गर्नु यस युगको प्रमुख आवश्यकता हो । अलकापुरीसभा यसै उद्देश्यमा पनि लक्षित छ । मुलायम माटोबाट कलात्मक भाँडाहरु बने जस्तै, ढुङ्गा खोपेर सुन्दर मूर्ति...बाँकी

शैक्षिक सत्र सकियो यो कक्षामा कि त्यो कक्षामा !

बालसिर्जना संवाददाता २३ साउन २०७८, शनिवार

शैक्षिक सत्र सकियो यो कक्षामा कि त्यो कक्षामा !

भाइबहिनीहरू ! अघिल्लो वर्षको शैक्षिक सत्र आज सुरु होला भोलि सुरु होला भन्दाभन्दै वर्षै बित्यो । सत्रको अन्तिम समयमा मात्रै कक्षामा परिचित हुन पाइयो । यो वर्षको शैक्षिक सत्र पनि त्यस्तै हुुने हो कि भन्ने चिन्ता छ । चैत्रको अन्तिमतिर विश्वका कतिपय देशमा कोरोना महामारीको संकट फेरि बल्झिन...बाँकी

पढाइ र परीक्षा अझै अन्योलमा गयो

दीनदयाल रेग्मी, सम्पादक १९ भदौ २०७७, शुक्रवार

पढाइ र परीक्षा अझै अन्योलमा गयो

भाइबहिनीहरू ! भदौ १६ देखि विद्यालय खुल्ने, रोकिएका परीक्षाहरू सञ्चालन हुने चर्चाले सबैलाई खुशी तुल्याएको थियो । अब अन्तराष्ट्रिय हवाई सेवा पनि खुल्ने, आन्तरिक हवाई सेवा पनि खुल्ने, लामोदुरीका सवारी साधन पनि खुल्ने भए भनेर सर्वसाधारणमा अर्कै उत्साह थपिएको थियो । जसरी पनि उद्योग व्यवसाय खुल्ने छन् भनेर...बाँकी

नयाँ वर्षको नयाँ अनुभव

बालसिर्जना संवाददाता २९ साउन २०७७, बिहीवार

नयाँ वर्षको नयाँ अनुभव

भाइबहिनीहरू ! सधैं नयाँ वर्षको शुभारम्भमा विद्यालय बन्द हुन्थ्यो । नयाँ नयाँ ठाउँमा घुम्ने अवसर पाइन्थ्यो । नयाँ झोलामा किताव कापी बोकेर, नयाँ नयाँ ड्रेस लगाएर, नयाँ जुत्ता लगाएर नयाँ कक्षामा जाने बेला हो तर बन्दाबन्दीका कारण यी सबै कुरा हुन पाएनन् । बरु हामी सबै जना घरको...बाँकी

एउटै टोलका साथीहरू पनि परदेशी जस्ता भए है !

बालसिर्जना संवाददाता २९ साउन २०७७, बिहीवार

एउटै टोलका साथीहरू पनि परदेशी जस्ता भए है !

भाइबहिनीहरू ! चीनबाट शुरु भएको कोभिड १९ ले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको खबर हामीले सुनिरहेका छौं । ब्राजिल, बेलायत लगायतका ठूला र सम्पन्न मुलुकमा फैलिरहेको महामारीको मुख्य कारण सतर्कताको कमी मात्रै हो भन्ने कुरा विश्व स्वास्थ्य संगठनले बताइरहेको छ । तर हामी नेपाली भने सकेसम्म सतर्कता अपनाएकै...बाँकी

बालबालिकालाई घरायसी काम सिकाउने अवसर

बालसिर्जना संवाददाता २९ साउन २०७७, बिहीवार

बालबालिकालाई घरायसी काम सिकाउने अवसर

भाइबहिनीहरू ! नेपालमा मात्रै होइन सारा विश्व कोभिड १९ कारण बन्दाबन्दीमा छ  । नेपालमा पनि कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिरहेको छ । यतिबेला बालबालिका र अभिभावक सबै जना घरमै बस्नु परेको छ । बिहानै स्कूलको झोला बोकेर हतार हतार कुद्नु पर्ने अवस्था छैन । त्यसैले यस्तो बेला उमेर...बाँकी

कोइलीको मिठो गीत

ईश्वर बस्नेत १ असोज २०७६, बुधवार

कोइलीको मिठो गीत

बसन्तको बेलामा वनमा रमाउने चरी । मिठो गीत गाई मुग्ध बनाउछिन् कोइली ।। कुहु कुहु गरी कराई संकेत दिन्छिन् । काफल पाक्यो भने उडेर जान्छिन् ।। जङ्गलको बीचबाट सुनाउँछिन् समाचार । फैलाउँदै आफ्ना राम्रा–राम्रा विचार ।। सुन्न मन लाग्छ उसको मधुर स्वर । घाँसमा भई लम्पसार ।। वनमा...बाँकी

आमालाई पत्र

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

आमालाई पत्र

आमा तिम्रो सरल मुटुको स्नेह छोडेर आएँ साहूजीको ऋण तिरिदिने लक्ष्य राखेर आएँ घोच्दै होला कटु बचनले साहुले नित्य आमा नार्यो होला हल पनि कठै! साग छर्ने गरामा ।।१।। रोई रोई मलिन विचरी नित्य तिम्री बुहारी भन्दै होली अब त पतिले ल्याउला भारी तारी पापा नाना भनिकन सदा...बाँकी

सङ्घर्षवाला केटो

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

सङ्घर्षवाला केटो

एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका...बाँकी

स्टेथेस्कोप भनेको के हो ?

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

स्टेथेस्कोप भनेको के हो ?

स्टेस्थेस्कोप एउटा चिकित्सकीय यन्त्र हो । यसको आविष्कार सन् १८१६ मा फ्रान्सका आर.टी.ए. लैनिक नामक वैज्ञानिकले गरेका हुन् । यो यन्त्र चिकित्सकले घाँटीमा बेरेर हिँडिरहेका हुन्छन् । स्टेथेस्कोपको मद्दतबाट चिकित्सकले बिरामीको मुटुको धड्कन, श्वासनली तथा फोक्सोमा हुने श्वासप्रश्वास प्रक्रिया र पेटभित्रका पाचनक्रियाको अवस्था थाहा पाउने गर्छन् । स्टेस्थेस्कोपको...बाँकी

Top