गोपालप्रसाद रिमाल र ‘तिमी को ?’ कविता
गोपालप्रसाद रिमालको परिचय गोपालप्रसाद रिमालको जन्म वि. सं. १९७५ जेठ १८ गते लगनटोल, काठमाडौँमा भएको हो । यिनले आई. ए. सम्मको औपचारिक शिक्षा लिएका थिए । यिनले जुद्धोदय पब्लिक स्कूलको संस्थापक र अध्यापन (१९९७), अमिनीमा लप्टन (१९९७), भाषानुवाद परिषद्को लेखक (२०००), शारदाका सम्पादक (२००३) तथा गौरी शङ्कर नाट्य...बाँकी
आख्यानकार पारिजातको पर्खालभित्र र बाहिर उपन्यासको विश्लेषण
पारिजातको परिचय आख्यानकार पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । उनको जन्म वि. सं. १९९४ साल वैशाखमा लिगिंया चियाकमान, दार्जिलिङमा भएको हो । प्रारम्भिक शिक्षा दार्जिलिङमा लिएकी पारिजात २०११ सालमा नेपाल प्रवेश गरेकी हुन् । उनले एम. ए. (अधुरो) सम्मको शिक्षा लिएकी थिइन् । २०१३ सालमा ‘धरती’ मा...बाँकी
नेपाल ः चाडपर्व एवं धर्म संस्कृतिको नमूना राष्ट्र
सार संक्षेप यस लेखले नेपालको विभिन्न धर्म संस्कृति तथा चाडपर्वहरूको बारेमा चिनारी दिनेछ जसले गर्दा विश्वकै राष्ट्रहरूमा नेपाल यस क्षेत्रमा एउटा धनाड्य देश भनी चिनिन पुगेको छ । विविध चाडपर्व, धर्म, संस्कृतिलाई यो एउटै राष्ट्रले सम्हालेर संगालेर राखेको देश शायद नेपाल मात्रै होला । भनिन्छ ‘विविधतामा एकता भएको...बाँकी
भैरव अर्याल र ‘मपाइँ’ निबन्ध
भैरव अर्यालको परिचय नेपाली हास्यव्यङ्य क्षेत्रका शिखर व्यक्तित्व भैरव अर्यालको जन्म वि. सं. १९९४ असोज ५ गते कुपण्डोल, ललितपुरमा एक निम्नमध्यम परिवारमा भएको थियो । उनी पिता होमनाथ अर्याल र माता खेमकुमारी अर्यालका पुत्र हुन् । उनले नेपालीमा एम. ए.सम्मको अध्ययन गरेका थिए । उनले विभिन्न संघसंस्थामा आबद्ध...बाँकी
लक्ष्मीप्रसाद देवकोटा र उनको ‘उद्बोधन’ कविताको विश्लेषण
लक्ष्मीप्रसाद देवकोटाको परिचय नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ कार्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनले बी.ए., बी.एल, र अङ्ग्रेजीमा एम.ए.सम्मको अध्ययन गरेका थिए । उनी नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे (२०००), त्रिचन्द्र कलेजमा प्राध्यापन (२००३), नेपाली साहित्य परिषद्का सभाप्ति (२००४), युगवाणीका सम्पादन (२००४),...बाँकी
कथाकार पुष्कर शमशेर राणा र उनका ‘परिबन्द’ र ‘लोग्ने’ कथा
कथाकार परिचय जन्म ः वि. सं. १९५८ साल पुष १८ गते जन्मस्थान ः ज्ञानेश्वर, काठमाडौं । शिक्षा ः आई. ए. सम्म। लेखन ः कथा, एकाङ्की, कोश, व्याकरण तथा अनुवाद । संलग्नता ः विभिन्न संघसंस्थामा संलग्नता । प्रकाशित साहित्यिककृति ः ‘पुष्करशमशेरका कथाहरू’ (२०४४) । मृत्यु ः वि. सं. २०१८वैशाख...बाँकी
नाटककार विजय मल्ल र उनको ‘पत्थरको कथा’ एकाङ्की
पत्थरको कथा एकाङ्कीका रचनाकार विजय मल्ल (वि.सं. १९८२– २०५६) हुन् । मल्लले नाटक एकाङ्की, उपन्यास, कविता, कथा आदिको रचना गरेका छन् । दुई पसले शीर्षकको कथा लेखेर मल्लले विद्यालय तहदेखि नै साहित्यिकमा पाइला टेकेको हुन् । मल्लको पहिलो प्रकाशित रचना स्मृति (१९९७, शारदा) कविता हो । उनले लेखेको...बाँकी
अनलाइन/भर्चुअल कक्षा आजको आवश्यकता
कोरोना भाइरस (कोभिड-१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पस लगायतको ठाउँमा नियमित (face to face) पठनपाठन अवरुद्ध रहेको कुरो सर्वविदित नै छ। कोरोना भाइरसको संक्रमण दर शुरुका दिनमा कम रहेको बेलामा भय, डर र त्रास अध्याधिक मात्रामा रहेको थियो र मुलुकमा लकडाउनको घोषणा भई...बाँकी
पढाइ र परीक्षा अझै अन्योलमा गयो
भाइबहिनीहरू ! भदौ १६ देखि विद्यालय खुल्ने, रोकिएका परीक्षाहरू सञ्चालन हुने चर्चाले सबैलाई खुशी तुल्याएको थियो । अब अन्तराष्ट्रिय हवाई सेवा पनि खुल्ने, आन्तरिक हवाई सेवा पनि खुल्ने, लामोदुरीका सवारी साधन पनि खुल्ने भए भनेर सर्वसाधारणमा अर्कै उत्साह थपिएको थियो । जसरी पनि उद्योग व्यवसाय खुल्ने छन् भनेर...बाँकी
आमाको महिमा
यस सुन्दर संसारमा हामीलाई ल्याउने काम हाम्रो आमाले गर्नुहुन्छ। आमाले हामीलाई जन्माई हुर्काउनुहुन्छ। आमाले हामीलाई हिँड्न र बोल्न पनि सिकाउनुहुन्छ। भगवान् विश्वका हरेक घरमा जान नपाएर उहाँले हरेक घरमा आमालाई पठाउनुभयो। आफ्नो शीतल छायामा आमा हामीलाई ज्ञानगुणका कुराहरु सिकाई हामीलाई योग्य र सफल व्यक्ति बनाईदिनुहुन्छ। आमा आफ्नो अमूल्य...बाँकी