खुसी रहने १४ तरिकाहरु

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

खुसी रहने १४ तरिकाहरु

२१ औँ शताब्दीमा मानिसहरु आफ्नो कामको व्यवस्थताको कारण अन्य कुराहरुको बारेमा खासै चासो दिदैनन् यति सम्म कि कहिले काँही मानिसहरु आफ्नो अवस्थाको बारेमा समेत अनविज्ञ हुन्छन् । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन...बाँकी

दुष्ट आइमाई

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

दुष्ट आइमाई

एक दिनको कुरो हो । बादशाह अकबरको दरबार मानिसहरूले भरिभराउ भएको थियो । कुनै विशेष मुद्दाको सुनवाइ हुँदै थियो । त्यसैm बेला अचानक एउटी स्त्री एउटा पुरुषको साथ उपस्थित भई । यस्तो देखेर बादशाहले भइराखेको कार्यवाही रोकेर त्यस आइमाईसित सोध “के भयो तिमीलाई ?” त्यो आइमाईले भनी ण्महाराज...बाँकी

आज घटस्थापना : देशभरका हिन्दु धर्म मान्नेहरुले विधिवत् तरिकाले घरमा जमरा राख्दै

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

आज घटस्थापना : देशभरका हिन्दु धर्म मान्नेहरुले विधिवत् तरिकाले घरमा जमरा राख्दै

नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर(घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान...बाँकी

साहित्यकार रामचन्द्र लमसाल

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

साहित्यकार रामचन्द्र लमसाल

नेपाली बालसाहित्यको विकासमा सक्रियताकासाथ संलग्न प्रा. डा. रामचन्द्र लम्सालको जन्म वि.सं २००६ सालमा धादिङ जिल्लाको पाल्पा भन्ने ठाउँमा भएको हो । लामो समयदेखि प्राध्यापन पेसामा संलग्न लम्साल त्रिभुवन विद्यालयको शिक्षाशास्त्र संकायअन्तर्गत केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापकका रुपमा कार्यरत छन् । यिनको विशेष रुचि अनुसन्धान, लेख, रचना तथा भाषाविज्ञान र...बाँकी

गोलभेडा तरकारी कि फल ?

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

गोलभेडा तरकारी कि फल ?

गोलभेडा फलजस्तै देखिने भए पनि त्यतिकै खाँदा स्वादिलो नहुने भएकोले यसलाई अन्य तरकारीमा पकाएर खाइन्छ । त्यसैले यसलाई पनि तरकारी नै मानिन्छ । तर वनस्पतिशास्त्रीहरुको मत भिन्नै छ । उनीहरुको मतमा अन्य फलमा झैं गोलभेडामा पनि भित्र दाना (बिउ) पाइन्छ । त्यसैले यो तरकारी नभई फल हो ।...बाँकी

राम्रो शिष्टाचार, नम्रता र स्वाभिमान

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

राम्रो शिष्टाचार, नम्रता र स्वाभिमान

नानीहरूले सानै उमेरबाट सभ्यता र संस्कृतिको महत्व बुझेर आफ्नो आचरण र स्वभाव पनि त्यस्तै बनाउदै जाउन् भन्ने कुरामा विशेष प्रशिक्षण दिनुपर्छ । उनीहरू सुरुदेखि नै राम्रो संस्कार बनाई असल काममा निरनतर लागि रहुन् । उनीहरूमा कहिल्यै पनि खराब विचार र बानी नबढुन् भन्ने कुरामा अभिभावकहरूले होशियारी राख्नुपर्छ ।...बाँकी

कोइलीको मिठो गीत

ईश्वर बस्नेत १ असोज २०७६, बुधवार

कोइलीको मिठो गीत

बसन्तको बेलामा वनमा रमाउने चरी । मिठो गीत गाई मुग्ध बनाउछिन् कोइली ।। कुहु कुहु गरी कराई संकेत दिन्छिन् । काफल पाक्यो भने उडेर जान्छिन् ।। जङ्गलको बीचबाट सुनाउँछिन् समाचार । फैलाउँदै आफ्ना राम्रा–राम्रा विचार ।। सुन्न मन लाग्छ उसको मधुर स्वर । घाँसमा भई लम्पसार ।। वनमा...बाँकी

आमालाई पत्र

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

आमालाई पत्र

आमा तिम्रो सरल मुटुको स्नेह छोडेर आएँ साहूजीको ऋण तिरिदिने लक्ष्य राखेर आएँ घोच्दै होला कटु बचनले साहुले नित्य आमा नार्यो होला हल पनि कठै! साग छर्ने गरामा ।।१।। रोई रोई मलिन विचरी नित्य तिम्री बुहारी भन्दै होली अब त पतिले ल्याउला भारी तारी पापा नाना भनिकन सदा...बाँकी

सङ्घर्षवाला केटो

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

सङ्घर्षवाला केटो

एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका...बाँकी

स्टेथेस्कोप भनेको के हो ?

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

स्टेथेस्कोप भनेको के हो ?

स्टेस्थेस्कोप एउटा चिकित्सकीय यन्त्र हो । यसको आविष्कार सन् १८१६ मा फ्रान्सका आर.टी.ए. लैनिक नामक वैज्ञानिकले गरेका हुन् । यो यन्त्र चिकित्सकले घाँटीमा बेरेर हिँडिरहेका हुन्छन् । स्टेथेस्कोपको मद्दतबाट चिकित्सकले बिरामीको मुटुको धड्कन, श्वासनली तथा फोक्सोमा हुने श्वासप्रश्वास प्रक्रिया र पेटभित्रका पाचनक्रियाको अवस्था थाहा पाउने गर्छन् । स्टेस्थेस्कोपको...बाँकी

Top