हामी बाबुनानी स्कुलमा पढ्ने
हामी विद्यार्थी नयाँ कुरा सिक्ने
हामी गुरुका असल शिष्य
हामी देशका उज्ज्वल भविष्य्
हामी आमाबुवाका आज्ञाकारी सन्तान
गर्नुपर्छ हामीले ठूलाका सम्मान
असल मान्छे बन्ने हो हाम्रो लक्ष्य
देशको विकास गर्ने हो हाम्रो कर्तव्य
देशमा शान्ति हामी ल्याउने छौँ
देशको हित होस् भन्ने कर्म गर्नेछौँ
हामीमा नै छ देशको भार
हामी विद्यार्थी हौँ देशका कर्णधार
नामः सिद्धान्त यादव
कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ, नेपाल।
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको...
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५...
१८ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेकाे उपकुलपति पदका लागि २७...
९ फागुन, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन...
२८ माघ, काठमाडौं । साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत...
१०० वर्षकी सूर्यकुमारी वन्तलाई निद्रा पर्दैन। उनको निद्रा बिथोल्ने उमेर वा दीर्घ...