सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा हुँदैन । चुनावकाे राैनक घर अाँगनमा अाइसकेकाे छ । यस्ताे अवस्थामा सिटाैला जीले पुरानाे राग त्यागेर राष्टिय राजनीतिकाे केन्दंमा रहेका विश्वप्रकाशलार्इ सघाउनु पर्छ । गएकाे स्थानीय निर्वाचनमा दुइ नेताबीचकाे सौहार्द्ध सम्बन्धले कांग्रेसलाई जिताउने अवसर थियो ।...बाँकी

गगनकाे संघर्षपूर्ण विरासत

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

गगनकाे संघर्षपूर्ण विरासत

राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३ सालमा काठमाडौंमा जन्मिएको म ९ कक्षा पढ्दा नै ०४६ सालको जनआन्दोलनमा सहभागि थिएँ । त्यसैबेला मैले जीबनमा पहिलोपटक टियरग्याँसको सामना गरेको हूँ । २०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएँ । आईएससी सकेपछि...बाँकी

नेपाली कांग्रेसका बाैद्धिक नेता प्रदीप गिरिको निधन

बालसिर्जना संवाददाता ५ भदौ २०७९, आइतवार

नेपाली कांग्रेसका बाैद्धिक नेता प्रदीप गिरिको निधन

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका...बाँकी

साहित्यकार डा.हरिप्रसाद सिलवाल

दीनदयाल रेग्मी १५ भदौ २०७७, सोमवार

साहित्यकार डा.हरिप्रसाद सिलवाल

नेपालका प्राकृतिक अमृतधारा जस्तै अनवरत रूपमा बगिरहेका मनोरम नदीहरूमध्ये एक अनुपम त्रिशुली नदीको काखमा अवस्थित धादिङ जिल्ला राजधानी काठमाडौँमा जोडिएको छ । पृथ्वीराजमार्गबाट पनि परिचित धादिङ जिल्लालाई गङ्गा जमुना झरना र अर्को सुन्दर नदी नेत्रावती अर्थात् आँखु लगायतका नदी, खोला, ताल तलैया, झरना, हिमाल, टार, बेसी, फाकट, पहाड,...बाँकी

अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे

बालसिर्जना संवाददाता २ भदौ २०७७, मंगलवार

अलबिदा ः राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । थप समाचार प्राप्त हुन बाँकी छ ।    बाँकी

बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल

बालसिर्जना संवाददाता ३२ साउन २०७७, आइतवार

बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल

‘सुनैको दरबार... दिन तिम्लाई सक्दिन, चोखो माया दिम्ला हजुर...’ भन्ने चर्चित आधुनिक गीतका रचनाकार दिल पौडेलको जन्म वि.सं. २०२८ साल पौष १० गते शनिबार भएको हो । सिन्धुली जिल्लाको साविक लदाभिर ३ (हालको दुधौली नगरपालिका ७) कत्लेखोलामा पिता धनबहादुर पौडेल र माता चन्द्रकुमारी पौडेलका कोखबाट जन्मेका हुन् ।...बाँकी

महान् वैज्ञानिक निकोला टेस्ला

बालसिर्जना संवाददाता १९ साउन २०७७, सोमवार

महान् वैज्ञानिक निकोला टेस्ला

मानव दिमाग साँच्चै एक अविश्वसनीय चीज हो । जसले बोली, विचार, आलोचनात्मक सोच र कल्पना गर्न सक्छ । जब हामी यस संसारका महान चर्चित दिमागका बारे सोच्छौं हामी ईन्स्टाइन जस्ता प्रतिभाशाली मानिसहरूका बारे सोच्छौं । उनले हामीलाई ब्रह्माण्डमा नियन्त्रित कमलेबल नियमहरूको बारेमा धेरै कुरा भने, समय, ठाउँ र...बाँकी

भष्ट्राचार गरेर होइन श्रम गरेर जिउन सिक्न’ पर्छ ः पूर्व प्राचार्य कृष्णचन्द्र शर्मा

बालसिर्जना संवाददाता ९ असार २०७७, मंगलवार

भष्ट्राचार गरेर होइन श्रम गरेर जिउन सिक्न’ पर्छ ः पूर्व प्राचार्य कृष्णचन्द्र शर्मा

विश्व अहिले कोरोनाको कहरमा रूमल्लिएको छ, शक्ति सम्पन्न मुलुकले आफ्ना नागरिकलाई सकेसम्म कसरी सुविधा दिन सकिन्छ भन्ने सोचिरहेका छन्,  त्यही गरिरहेका छन् तर नेपालको परिस्थिति भिन्न छ, जनता गास खोजिरहेका छन्, सरकार शासक बनिरहेको छ, जनता र शासक दुःखको बेलामा त बराबर हुनुपर्ने तर भैरहेको छैन, नेताले संकटलाई...बाँकी

शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा

बालसिर्जना संवाददाता ९ असार २०७७, मंगलवार

शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा

कुर्घा, पर्वतमा २०११ साल मंसिर २६ गते पिता स्व. गंगाप्रसाद शर्मा र माता डिल्लीकुमारीको तेस्रो सन्तानको रुपमा म जन्मिएको हुँ । मलाई सोही ठाउँमा नै हजुरबुबा, हजुरमुमा, पिता र माताको असीममाया ममतामा हुर्किँदै कखरा चिन्ने अवसर प्राप्त भयो । लेखपढ गर्ने समय आउँदा गाउँमा कुनै पाठशाला नभएको अवस्थामा...बाँकी

साहित्यकार रामचन्द्र लमसाल

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

साहित्यकार रामचन्द्र लमसाल

नेपाली बालसाहित्यको विकासमा सक्रियताकासाथ संलग्न प्रा. डा. रामचन्द्र लम्सालको जन्म वि.सं २००६ सालमा धादिङ जिल्लाको पाल्पा भन्ने ठाउँमा भएको हो । लामो समयदेखि प्राध्यापन पेसामा संलग्न लम्साल त्रिभुवन विद्यालयको शिक्षाशास्त्र संकायअन्तर्गत केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापकका रुपमा कार्यरत छन् । यिनको विशेष रुचि अनुसन्धान, लेख, रचना तथा भाषाविज्ञान र...बाँकी

Top