शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा
कुर्घा, पर्वतमा २०११ साल मंसिर २६ गते पिता स्व. गंगाप्रसाद शर्मा र माता डिल्लीकुमारीको तेस्रो सन्तानको रुपमा म जन्मिएको हुँ । मलाई सोही ठाउँमा नै हजुरबुबा, हजुरमुमा, पिता र माताको असीममाया ममतामा हुर्किँदै कखरा चिन्ने अवसर प्राप्त भयो । लेखपढ गर्ने समय आउँदा गाउँमा कुनै पाठशाला नभएको अवस्थामा...बाँकी