बालबालिकालाई प्रश्न सोध्न सिकाउनुपर्छ

बालसिर्जना संवाददाता २० भदौ २०७९, सोमवार

बालबालिकालाई प्रश्न सोध्न सिकाउनुपर्छ

कुनै प्रकारका मूढाग्रह, अवैज्ञानिक मान्यता, विज्ञानबाट पुष्टि नहुने कुरा, जीवन र जगतका अनुभवबाट गलत पुष्टि भएका कुराहरू हामीले बालमस्तिष्कमा हालिदिनुहुँदैन । उनीहरूलाई खुला छोडिदिनुपर्छ के पढ्ने, किन पढ्ने भन्ने विषयको सुरुवात म वैज्ञानिक न्यूटनको भनाइबाट सुरु गर्न चाहन्छु- हामीले जानेको भनेको एक थोपा हो, हामीले जान्न बाँकी कुरा...बाँकी

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

बालसिर्जना संवाददाता २० भदौ २०७९, सोमवार

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

२० भदौ, काठमाडौं । धनुषा जिल्ला अदालतले तीन वर्षदेखि विचाराधीन नाबालिक बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्‍याउँदै मुद्दा किनारा लगाएको हो । सजाय भने अझै निर्धारण गरेको छैन । सजाय निर्धाणरका लागि २७ भदौमा पेसी तोकिएको छ । १५ वैशाख ०७६...बाँकी

सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा हुँदैन । चुनावकाे राैनक घर अाँगनमा अाइसकेकाे छ । यस्ताे अवस्थामा सिटाैला जीले पुरानाे राग त्यागेर राष्टिय राजनीतिकाे केन्दंमा रहेका विश्वप्रकाशलार्इ सघाउनु पर्छ । गएकाे स्थानीय निर्वाचनमा दुइ नेताबीचकाे सौहार्द्ध सम्बन्धले कांग्रेसलाई जिताउने अवसर थियो ।...बाँकी

गगनकाे संघर्षपूर्ण विरासत

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

गगनकाे संघर्षपूर्ण विरासत

राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३ सालमा काठमाडौंमा जन्मिएको म ९ कक्षा पढ्दा नै ०४६ सालको जनआन्दोलनमा सहभागि थिएँ । त्यसैबेला मैले जीबनमा पहिलोपटक टियरग्याँसको सामना गरेको हूँ । २०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएँ । आईएससी सकेपछि...बाँकी

बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै

बालसिर्जना संवाददाता ५ भदौ २०७९, आइतवार

बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै

५ भदौ, काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप...बाँकी

नेपाली कांग्रेसका बाैद्धिक नेता प्रदीप गिरिको निधन

बालसिर्जना संवाददाता ५ भदौ २०७९, आइतवार

नेपाली कांग्रेसका बाैद्धिक नेता प्रदीप गिरिको निधन

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका...बाँकी

मन छ

जागृत थापा १२ असोज २०७७, सोमवार

मन छ

थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ । शरीरभरी लागेका घाउमा मलम दलिदिने मन छ ।। सपनाको तिम्रो भारी गन्तव्यमा,पु¥याइदिने मन छ । हो बुबा, मलाई तिम्रा फाटेका जुत्ता फेरिदिने मन छ ।।   सङ्घर्ष मै बितेका तिम्रा दिनलाई आराम दिने मन छ । वर्षौंदेखि भोको तिम्रो पेटलाई,...बाँकी

जुरेलीको बचेरो

प्रेमनारायण भुसाल १२ असोज २०७७, सोमवार

जुरेलीको बचेरो

जुरेलीको बचेरो आँगन छेउँ आएको झिल्के चुल्ठो जन्मँदै कसोरी हो पाएको ? भ्यागुतोझैँ उफ्रन्छ भुर्रभुर्र गरेर निम्तो गर्यो मलाई खेल्न आऊ भनेर । समातेर घरमा साथी बनाई राख्नलाई गएँ नजिक उसको ल्याउँछु भनी समाई । माउ रैछ नजिकै झुक्याउन सिपालु मेरै अघि आएर सुतिदियो सत्रङ्गै । अघि बढेँ...बाँकी

२०७६ काे मदन पुरस्कार र जगदम्बा श्री सम्मानकाे घाेषणा

बालसिर्जना संवाददाता ५ असोज २०७७, सोमवार

२०७६ काे मदन पुरस्कार र जगदम्बा श्री सम्मानकाे घाेषणा

२०७७ असाेज ४ गते बसेकाे मदन पुरस्कार गुठीकाे साधारण सभाले २०७६ काे जगदम्बा श्री पुरस्कार श्री शान्ति ठटाललाइ अर्पण गर्ने घाेषणा गरेकाे छ भने २०७६ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट महारानी उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँ लाइ अर्पण गर्ने निर्णय गरेकाे छ । वि‍‍ स २०१२ सालमा स्थापित भएकाे मदन...बाँकी

आमा

दिग्दर्शन पोख्रेल २ असोज २०७७, शुक्रवार

आमा

जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख फोरी ओठमा हाँसो सजायौ पलपलमा आफूभित्र रोई जुन आँसुको झरी थेग्यौ मलाई ममता खन्याई । जुन अँध्यारोलाई जित्यौ सन्तानको उज्यालो बोकी अड्चनहरुका चड्कन सह्यौै मेरो निम्ति लडी संसार डुलायौ तिमीले महान् काखमा राखी जुन ममतामा फुलायौ...बाँकी

Top