आंशिक प्राध्यापक संघले खोल्यो त्रिविको ताला

बालसिर्जना संवाददाता २० असार २०८२, शुक्रवार

आंशिक प्राध्यापक संघले खोल्यो त्रिविको ताला

असार २२ गते त्रिवि सभाको आयोजना गरिएकाले त्यसका लागि ताला खोलिएको संघले जनाएको छ । संघका अध्यक्ष गोकुल लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य र महासचिव बैकुण्ठ थापाले ताला खुलाएका हुन् । संघले जेठ ३० गते ताला लगाएको थियो । जेठ १४ गते नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्षहरुले लगाएको ताला भने खोलिएको छ । आंशिक...बाँकी

सभामुखले शिक्षामन्त्रीलाई सोधे- शिक्षा विधेयक कहिले आउँछ ?

बालसिर्जना संवाददाता २० असार २०८२, शुक्रवार

सभामुखले शिक्षामन्त्रीलाई सोधे- शिक्षा विधेयक कहिले आउँछ ?

२० असार, काठमाडाैं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकबारे चासो राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर सभामुख घिमिरेले चासो राखेका हुन् ।  ‘सभामुखले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नुभयो, यही महिनामा आउँछ भनेको छु,’ मन्त्री पन्तले भने । शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विधेयक...बाँकी

मापदण्ड फेल गाडी दर्ता गर्न आर्थिक ऐन दुरुपयोग किन गरियाे

बालसिर्जना संवाददाता १८ जेठ २०८१, शुक्रवार

मापदण्ड फेल गाडी दर्ता गर्न आर्थिक ऐन दुरुपयोग किन गरियाे

१८ जेठ, काठमाडौं । नेपालबाट लगिएका सामान मापदण्द विपरीत भनेर भन्सारमै फाल्दिन्छन् । पचास ठाउँमा चेकजाँच गरेर हेर्छन् । आफूलाइ काम लाग्ने वस्तु भए पनि नाटीकुटी गरेर हेर्छन् विदेशीहरु । नेपालीलाई हेप्ने यस्ता धेरै उदाहरण छन् । कसैले सहयोग गरेकै भरमा आफ्नो देशको नियम र कानूनलाई पनि खेलौना...बाँकी

पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा गौतम उपकुलपति नियुक्त

बालसिर्जना संवाददाता १८ वैशाख २०८१, मंगलवार

पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा गौतम उपकुलपति नियुक्त

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई नियुक्त गरेका प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सरकारले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति...बाँकी

दुई दिने राजकीय भ्रमणमा कतारी अमिर

बालसिर्जना संवाददाता ११ वैशाख २०८१, मंगलवार

दुई दिने राजकीय भ्रमणमा कतारी अमिर

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति,  प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ...बाँकी

पूर्वाञ्चलको उपकुलपतिका लागि अाफ्नै कार्यविधि विपरित २७ चैतबाट प्रस्तुतीकरण

बालसिर्जना संवाददाता १८ चैत २०८०, आइतवार

पूर्वाञ्चलको उपकुलपतिका लागि अाफ्नै कार्यविधि विपरित २७ चैतबाट प्रस्तुतीकरण

१८ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेकाे उपकुलपति पदका लागि २७ चैतबाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको २७, २८ र २९ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । तर...बाँकी

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन

बालसिर्जना संवाददाता ९ फागुन २०८०, बुधवार

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन

९ फागुन, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन परेको छ । पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन दिने १८ जनाको नामावली विवरण सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा...बाँकी

ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार

बालसिर्जना संवाददाता २८ माघ २०८०, आइतवार

ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार

२८ माघ, काठमाडौं । साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी...बाँकी

टेलिभिजन सञ्चालकको ‘कब्जा’ मा जनस्वास्थ्यविद् डा. शरद वन्तको घरजग्गा

बालसिर्जना संवाददाता २८ माघ २०८०, आइतवार

टेलिभिजन सञ्चालकको ‘कब्जा’ मा जनस्वास्थ्यविद् डा. शरद वन्तको घरजग्गा

१०० वर्षकी सूर्यकुमारी वन्तलाई निद्रा पर्दैन। उनको निद्रा बिथोल्ने उमेर वा दीर्घ रोग भने होइन, सम्पत्ति कब्जा गर्ने एउटा समूह हो। २०७८ भदौ महीनाको कुरा हो। कोभिड-१९ महामारीको कारण पहिले भाडामा बसिरहेका मानिस सरेपछि वन्तको घर खाली थियो। एक रोपनी तीन आना क्षेत्रफलमा रहेको घरजग्गा वन्त परिवारले बेच्न...बाँकी

Top