भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

बालसिर्जना संवाददाता २० माघ २०८०, शनिवार

भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । २० माघ, काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा...बाँकी

माघे संक्रान्तिमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने

बालसिर्जना संवाददाता २७ पुस २०८०, शुक्रवार

माघे संक्रान्तिमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने

काठमाडौँ- बाढीपहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आइपुग्ने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ। यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी...बाँकी

५ वर्षभित्र ११ हजार ७६९ मेगावाट उत्पादन, ५५ सय मेगावाट निर्यात

बालसिर्जना संवाददाता २७ पुस २०८०, शुक्रवार

५ वर्षभित्र ११ हजार ७६९ मेगावाट उत्पादन, ५५ सय मेगावाट निर्यात

२७ पुस, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र झण्डै १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न लक्ष्य राख्दै आवधिक योजना तयार पारेको छ । राष्ट्रिय योजना आयोगले बनाएको १६ औं पञ्चवर्षीय योजनाको मस्यौदा अनुसार आर्थिक वर्ष (आव) २०८५/८६ सम्म ११ हजार ७६९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।...बाँकी

नारायणगढ मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

सिन्धुली साैगात संवाददाता ३० मंसिर २०८०, शनिवार

नारायणगढ मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

३० मंसिर, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले...बाँकी

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

बालसिर्जना संवाददाता २ मंसिर २०८०, शनिवार

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

२ मङ्सिर, चितवन । स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको...बाँकी

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

बालसिर्जना संवाददाता २० कात्तिक २०८०, सोमवार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

२० कात्तिक, काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको...बाँकी

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बालसिर्जना संवाददाता १ कात्तिक २०८०, बुधवार

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

१ कात्तिक, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको...बाँकी

त्रिकोणात्मक सिरिज : दशैंमा क्रिकेटको चहलपहल

बालसिर्जना संवाददाता १ कात्तिक २०८०, बुधवार

त्रिकोणात्मक सिरिज : दशैंमा क्रिकेटको चहलपहल

१ कात्तिक, काठमाडौं । नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गरिरहेका छन् । यूएईविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । सोमपाल कामीले विकेट लिएका हुन् । मुलपानी स्टेडियममा नेपाली समर्थकहरु राष्ट्रिय झण्डा लिएर खेल...बाँकी

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडाैँमा सुरु हुँदै

बालसिर्जना संवाददाता ३० असोज २०८०, मंगलवार

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडाैँमा सुरु हुँदै

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् । वतर्मान कार्यसमितिका...बाँकी

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

बालसिर्जना संवाददाता २८ असोज २०८०, आइतवार

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले...बाँकी

Top