दुई दिने राजकीय भ्रमणमा कतारी अमिर

बालसिर्जना संवाददाता ११ वैशाख २०८१, मंगलवार

दुई दिने राजकीय भ्रमणमा कतारी अमिर

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति,  प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ...बाँकी

पूर्वाञ्चलको उपकुलपतिका लागि अाफ्नै कार्यविधि विपरित २७ चैतबाट प्रस्तुतीकरण

बालसिर्जना संवाददाता १८ चैत २०८०, आइतवार

पूर्वाञ्चलको उपकुलपतिका लागि अाफ्नै कार्यविधि विपरित २७ चैतबाट प्रस्तुतीकरण

१८ चैत, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयमा रिक्त रहेकाे उपकुलपति पदका लागि २७ चैतबाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ । उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको २७, २८ र २९ चैतमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । तर...बाँकी

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन

बालसिर्जना संवाददाता ९ फागुन २०८०, बुधवार

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन

९ फागुन, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदको लागि १८ जनाको आवेदन परेको छ । पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन दिने १८ जनाको नामावली विवरण सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा...बाँकी

ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार

बालसिर्जना संवाददाता २८ माघ २०८०, आइतवार

ठमेलमा साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत,आरोपी फरार

२८ माघ, काठमाडौं । साथीको जन्मदिन मनाउँदा जाँदा एक जना नाबालिग बलात्कृत भएकी छन् । ठमेलमा भेटिएका साथीका आफन्तले घर पुर्‍याइदिन्छु भन्दै होटलमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । हालै अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ भने सरकारी...बाँकी

टेलिभिजन सञ्चालकको ‘कब्जा’ मा जनस्वास्थ्यविद् डा. शरद वन्तको घरजग्गा

बालसिर्जना संवाददाता २८ माघ २०८०, आइतवार

टेलिभिजन सञ्चालकको ‘कब्जा’ मा जनस्वास्थ्यविद् डा. शरद वन्तको घरजग्गा

१०० वर्षकी सूर्यकुमारी वन्तलाई निद्रा पर्दैन। उनको निद्रा बिथोल्ने उमेर वा दीर्घ रोग भने होइन, सम्पत्ति कब्जा गर्ने एउटा समूह हो। २०७८ भदौ महीनाको कुरा हो। कोभिड-१९ महामारीको कारण पहिले भाडामा बसिरहेका मानिस सरेपछि वन्तको घर खाली थियो। एक रोपनी तीन आना क्षेत्रफलमा रहेको घरजग्गा वन्त परिवारले बेच्न...बाँकी

भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

बालसिर्जना संवाददाता २० माघ २०८०, शनिवार

भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । २० माघ, काठमाडौं । आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा...बाँकी

माघे संक्रान्तिमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने

बालसिर्जना संवाददाता २७ पुस २०८०, शुक्रवार

माघे संक्रान्तिमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने

काठमाडौँ- बाढीपहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आइपुग्ने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ। यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी...बाँकी

५ वर्षभित्र ११ हजार ७६९ मेगावाट उत्पादन, ५५ सय मेगावाट निर्यात

बालसिर्जना संवाददाता २७ पुस २०८०, शुक्रवार

५ वर्षभित्र ११ हजार ७६९ मेगावाट उत्पादन, ५५ सय मेगावाट निर्यात

२७ पुस, काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र झण्डै १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न लक्ष्य राख्दै आवधिक योजना तयार पारेको छ । राष्ट्रिय योजना आयोगले बनाएको १६ औं पञ्चवर्षीय योजनाको मस्यौदा अनुसार आर्थिक वर्ष (आव) २०८५/८६ सम्म ११ हजार ७६९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ ।...बाँकी

नारायणगढ मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

सिन्धुली साैगात संवाददाता ३० मंसिर २०८०, शनिवार

नारायणगढ मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

३० मंसिर, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक दिन विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले...बाँकी

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

बालसिर्जना संवाददाता २ मंसिर २०८०, शनिवार

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

२ मङ्सिर, चितवन । स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको...बाँकी

Top