माछाले कसरी सास फेर्छ ?
मानिस वा अन्य स्तनधारी जन्तुको फोक्सोबाट श्वासप्रश्वास प्रणाली सञ्चालित हुन्छ तर माछा फोक्सो हुँदैन । त्यसैले माछाको सास फेर्ने प्रक्रिया फरक हुन्छ । श्वासप्रश्वासका लागि माछाको टाउकोको अलि तल ढकनले छोपिएको अवस्थामा गिल्स नामको विशेष अङ्ग हुन्छ । त्यो अङ्ग प्वालभित्र हुन्छ । यो भित्रबाट मुखसँग जोडिएको हुन्छ...बाँकी
नेपालको दुर्गम नार्फू गाउँ
मनाङ् जिल्लाभित्रको चार वटा गाउँपालिका मध्येको सबैभन्दा दुर्गम गाउँपालिका नार्फू गाउँपालिका हो । यो गाउँ समुद्रि सतहबाट ४,४०० मिटर उचाइमा पर्दछ । चारैतिर हिमालले घेरिएर रहेको छ । यहाँ जम्मा ३०० जनसंख्या रहेको छ । टाढाबाट हेर्दा यो गाउँ सानो फूलबारी जस्तो देखिन्छ । यहाँको मुख्य पेशा भनेको...बाँकी
धार्मिक स्थल : लुम्बिनी
संसारभरिकै करौडौं बौद्ध धर्मावलम्बीहरूले धर्मप्राण ठानिआएको महामानव एवम् शान्तिदूत गौतम बुद्धजस्ता महान् विभूतिलाई जन्माउने पवित्र माटो पुनीत स्थलकै नाम ‘लुम्बिनी’ हो र यो लुम्बिनी नेपालको गौरवलाई विश्वभर फिँजाउने पावन भूमि हो । नेपाल र नेपालीहरूको शान्तिप्रियताको बखान विश्वव्यापी रूपमा गर्दै यस निर्मल भूमिले संसारभर सत्य, अहिंसा, मानवता र...बाँकी
थ्रीडी चलचित्र भनेको के हो ?
थ्रीडी चलचित्र सामान्य चलचित्र झैं पर्दामै देखाइन्छ । यस्ता चलचित्र हेर्न भने विशेषप्रकारको चस्मा लाइन्छ । हाम्रा दुई आँखा एकअर्काबाट करिब ६५ मिलिमिटर टाढा छन् । त्यसैले दुईवटा आँखाका रेटिनामा दुई भिन्दाभिन्दै चित्र बन्छन् । यी दुई भिन्दा भिन्दै चित्रलाई हाम्रो मस्तिष्कले एउटै चित्रमा समायोजन गर्छ र हामी...बाँकी
नेपाली कथाका ठूला मान्छे : परशु प्रधान
परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम इन्दिरा प्रधान हो । साहित्यकारका साथसाथै उनी राष्ट्रिय समाचार समितिको जागिरे पनि हुन् । पछि उनी साझा प्रकाशनको जागिरे पनि भए । २०२६ सालदेखि उनी प्रशासन...बाँकी
गण्डकी प्रदेशमा मात्र भेटियो एक हजार १४ डेङ्गु रोगी
गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुखले जानकारी दिएका छन् । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन्...बाँकी
छोरीलाई दाइजो चिउरीको विरूवा
भाइबहिनी हो ! नेपालका अनेक जातजातिमध्ये चेपाङ पनि एक मौलिक संस्कृति भएको जाति हो । प्रकृतिका काखमा खेल्न रमाउने चेपाङ जातिको उद्गम एवम् बसोबास क्षेत्र चितवन जिल्लाको उत्तरी जङ्गलदेखि महाभारत शृङ्खलाका काखमा अवस्थित भूभागहरू खास गरी धादिङ जिल्लाको दक्षिणी क्षेत्र र मकवानपुरको पश्चिमी भाग नै हो । वनजङ्जलमै...बाँकी
“कवितामा बा” कविता सङ्ग्रहको लोकार्पण
भदौ १४, स्याङ्जा, वालिङ पितृभक्तिमा आधारित कविता सङ्ग्रह “कवितामा बा” को लोकार्पण वालिङ बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भयो । कृतिको लोकार्पण माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल र ९१ वर्षीय वृद्ध समाजसेवी तुलसीराम पंगेनीले एकसाथ गर्नु भएको थियो । कृतिको लोकार्पण गर्दै प्रमुख...बाँकी
बालबालिकाकाे संरक्षणमा नयाँ नेपाल समाज केन्द्र
नयाँ नेपाल समाज केन्द्रको स्थापना वि.सं. २०६५ सालमा स्थापना भएको हो । काठमाडौंको बानेश्वरमा रहेको यो संस्थाले शुरुका दिनमा असाध्यै दुःख कष्ट भोग्नु परेको थियो । संस्थापक केदारनाथ गुरुङ भन्नु हुन्छ –‘‘शुरुमा अत्यन्तै गाह्रो थियो । बानेश्वरको घना वस्तीको बीचमा हामीले शुरुवात गरेका हौं । समुदायसँग सहकार्य गरी...बाँकी
सरल बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने
बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने हामी सबैले सुनेको नाम हो । उनी वि.सं. १९९६ सालमा लमजुङ जिल्लाको खुम्रुकमा जन्मिएका हुन् । उनका पिताको नाम खडानन्द शर्मा र माताको नाम रुक्मिणीदेवी हो । मुक्तिनाथ शर्मा नेउपानेले नेपाली साहित्यका धेरै विधामा कलम चलाएका छन् । अनुवाद कलामा पनि उनी सिपालु छन्...बाँकी










