बादल आकाशमा रहनुको कारण के हो ?

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

बादल आकाशमा रहनुको कारण के हो ?

गुरुत्वाकर्षण बलका कारण सबै वस्तु जमिनतिर खस्ने गरे पनि बादल भने आकाशमा तैरिरहेको हुन्छ । किन त ? वास्तवमा सबै बादल आकाशमा रहिरहन्छ भन्नु गलत हुन्छ । किनकी केही प्रकारका बादल पृथ्वीको सतहमा नै पनि पाइन्छ । कुहिरो पृथ्वीको सतहमा पाइने बादलको एउटा उदाहरण हो । हावामा केही...बाँकी

गोलभेडा तरकारी कि फल ?

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

गोलभेडा तरकारी कि फल ?

गोलभेडा फलजस्तै देखिने भए पनि त्यतिकै खाँदा स्वादिलो नहुने भएकोले यसलाई अन्य तरकारीमा पकाएर खाइन्छ । त्यसैले यसलाई पनि तरकारी नै मानिन्छ । तर वनस्पतिशास्त्रीहरुको मत भिन्नै छ । उनीहरुको मतमा अन्य फलमा झैं गोलभेडामा पनि भित्र दाना (बिउ) पाइन्छ । त्यसैले यो तरकारी नभई फल हो ।...बाँकी

माछाले कसरी सास फेर्छ ?

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

माछाले कसरी सास फेर्छ ?

मानिस वा अन्य स्तनधारी जन्तुको फोक्सोबाट श्वासप्रश्वास प्रणाली सञ्चालित हुन्छ तर माछा फोक्सो हुँदैन । त्यसैले माछाको सास फेर्ने प्रक्रिया फरक हुन्छ । श्वासप्रश्वासका लागि माछाको टाउकोको अलि तल ढकनले छोपिएको अवस्थामा गिल्स नामको विशेष अङ्ग हुन्छ । त्यो अङ्ग प्वालभित्र हुन्छ । यो भित्रबाट मुखसँग जोडिएको हुन्छ...बाँकी

Top