बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

tomato
 

गोलभेडा फलजस्तै देखिने भए पनि त्यतिकै खाँदा स्वादिलो नहुने भएकोले यसलाई अन्य तरकारीमा पकाएर खाइन्छ । त्यसैले यसलाई पनि तरकारी नै मानिन्छ ।

तर वनस्पतिशास्त्रीहरुको मत भिन्नै छ । उनीहरुको मतमा अन्य फलमा झैं गोलभेडामा पनि भित्र दाना (बिउ) पाइन्छ । त्यसैले यो तरकारी नभई फल हो ।

चीन, कोरिया, जापानलगायत विश्वका धेरै देशमा गोलभेडालाई फलजस्तै सलादका रुपमा काँचै खाने प्रचलन छ ।

Top