बादल आकाशमा रहनुको कारण के हो ?

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

बादल आकाशमा रहनुको कारण के हो ?

गुरुत्वाकर्षण बलका कारण सबै वस्तु जमिनतिर खस्ने गरे पनि बादल भने आकाशमा तैरिरहेको हुन्छ । किन त ? वास्तवमा सबै बादल आकाशमा रहिरहन्छ भन्नु गलत हुन्छ । किनकी केही प्रकारका बादल पृथ्वीको सतहमा नै पनि पाइन्छ । कुहिरो पृथ्वीको सतहमा पाइने बादलको एउटा उदाहरण हो । हावामा केही...बाँकी

स्टेथेस्कोप भनेको के हो ?

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

स्टेथेस्कोप भनेको के हो ?

स्टेस्थेस्कोप एउटा चिकित्सकीय यन्त्र हो । यसको आविष्कार सन् १८१६ मा फ्रान्सका आर.टी.ए. लैनिक नामक वैज्ञानिकले गरेका हुन् । यो यन्त्र चिकित्सकले घाँटीमा बेरेर हिँडिरहेका हुन्छन् । स्टेथेस्कोपको मद्दतबाट चिकित्सकले बिरामीको मुटुको धड्कन, श्वासनली तथा फोक्सोमा हुने श्वासप्रश्वास प्रक्रिया र पेटभित्रका पाचनक्रियाको अवस्था थाहा पाउने गर्छन् । स्टेस्थेस्कोपको...बाँकी

थ्रीडी चलचित्र भनेको के हो ?

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

थ्रीडी चलचित्र भनेको के हो ?

थ्रीडी चलचित्र सामान्य चलचित्र झैं पर्दामै देखाइन्छ । यस्ता चलचित्र हेर्न भने विशेषप्रकारको चस्मा लाइन्छ । हाम्रा दुई आँखा एकअर्काबाट करिब ६५ मिलिमिटर टाढा छन् । त्यसैले दुईवटा आँखाका रेटिनामा दुई भिन्दाभिन्दै चित्र बन्छन् । यी दुई भिन्दा भिन्दै चित्रलाई हाम्रो मस्तिष्कले एउटै चित्रमा समायोजन गर्छ र हामी...बाँकी

Top