धरहराको पुनःनिर्माण समयमै पुरा गर्न कठिन

बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

धरहराको पुनःनिर्माण समयमै पुरा गर्न कठिन

काठमाडौं– विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको धरहराको पुनःनिर्माणअन्तर्गत हालसम्म जम्मा २७ प्रतिशत मात्र काम भएको छ। गत २०७५ पुस १२ मा प्रारम्भ गरिएको निर्माण कार्य  एक वर्ष बित्नलाग्दा २२ तले धरहराको एक तलासमेत निर्माण भएको छैन। दुई वर्षमै निर्माण गरिसक्ने सहमति भए पनि अहिलेको निर्माणको...बाँकी

कात्तिक १२ गते मङ्गलबार भाइटीकाको साइत सार्वजनिक

बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

कात्तिक १२ गते मङ्गलबार भाइटीकाको साइत सार्वजनिक

काठमाडौँ-   नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ। समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। कात्तिक १२ गते मङ्गलबार बिहान ११:५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए। कात्तिक १२ गते मङ्गलबार दिनभर टीका...बाँकी

शैक्षिक वर्ष २०७५/७६ मा एमबिबिएस र बिडिएसका लागि  शुल्क बृद्धि नगर्ने सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/०६/२६ को निर्णय

बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

शैक्षिक वर्ष २०७५/७६ मा एमबिबिएस र बिडिएसका लागि  शुल्क बृद्धि नगर्ने सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/०६/२६ को निर्णय

(क) चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह एमबीबीएसका लागि शैक्षिक वर्ष २०७५/७६ मा उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार एवम् बिडिएसतर्फ रु १९ लाख ३२ हजार ६ सय १२ कायम गर्ने र शैक्षिक वर्ष २०७६/७७ का लागि मात्र राष्ट्र बैँकद्वारा प्रकाशित...बाँकी

नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना, दुई दर्जन घाइते

बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना, दुई दर्जन घाइते

बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको बस भारतको लखनऊमा दुर्घटना भएको छ । युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस बुटवलबाट शनिबार साँझ ५ बजे छुटेकोमा आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको...बाँकी

‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना माघ १ देखि

बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना माघ १ देखि

केन्द्रीय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो। सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सुरू गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले...बाँकी

बहुप्रतिक्षित नागढुंगा शिलान्यास सुरुङमार्ग हुर्ने

बालसिर्जना संवाददाता ३ कात्तिक २०७६, आइतवार

बहुप्रतिक्षित नागढुंगा शिलान्यास सुरुङमार्ग हुर्ने

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गर्ने भएका छन्। सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा दिउँसो साढे दुई बजे एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले सुरुङमार्गको शिलान्यास गर्ने भएका हुन्। जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज ६ मा एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग...बाँकी

आज घटस्थापना : देशभरका हिन्दु धर्म मान्नेहरुले विधिवत् तरिकाले घरमा जमरा राख्दै

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

आज घटस्थापना : देशभरका हिन्दु धर्म मान्नेहरुले विधिवत् तरिकाले घरमा जमरा राख्दै

नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर(घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान...बाँकी

गोलभेडा तरकारी कि फल ?

बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

गोलभेडा तरकारी कि फल ?

गोलभेडा फलजस्तै देखिने भए पनि त्यतिकै खाँदा स्वादिलो नहुने भएकोले यसलाई अन्य तरकारीमा पकाएर खाइन्छ । त्यसैले यसलाई पनि तरकारी नै मानिन्छ । तर वनस्पतिशास्त्रीहरुको मत भिन्नै छ । उनीहरुको मतमा अन्य फलमा झैं गोलभेडामा पनि भित्र दाना (बिउ) पाइन्छ । त्यसैले यो तरकारी नभई फल हो ।...बाँकी

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो आयल निगमले

बालसिर्जना संवाददाता ४ असोज २०७६, शनिवार

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो आयल निगमले

नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ...बाँकी

स्टेथेस्कोप भनेको के हो ?

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

स्टेथेस्कोप भनेको के हो ?

स्टेस्थेस्कोप एउटा चिकित्सकीय यन्त्र हो । यसको आविष्कार सन् १८१६ मा फ्रान्सका आर.टी.ए. लैनिक नामक वैज्ञानिकले गरेका हुन् । यो यन्त्र चिकित्सकले घाँटीमा बेरेर हिँडिरहेका हुन्छन् । स्टेथेस्कोपको मद्दतबाट चिकित्सकले बिरामीको मुटुको धड्कन, श्वासनली तथा फोक्सोमा हुने श्वासप्रश्वास प्रक्रिया र पेटभित्रका पाचनक्रियाको अवस्था थाहा पाउने गर्छन् । स्टेस्थेस्कोपको...बाँकी

Top