आज घटस्थापना : देशभरका हिन्दु धर्म मान्नेहरुले विधिवत् तरिकाले घरमा जमरा राख्दै

बालसिर्जना संवाददाता १२ असोज २०७६, आइतवार

आज घटस्थापना : देशभरका हिन्दु धर्म मान्नेहरुले विधिवत् तरिकाले घरमा जमरा राख्दै

नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर(घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान...बाँकी

Top