धार्मिक स्थल : लुम्बिनी

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

धार्मिक स्थल : लुम्बिनी

संसारभरिकै करौडौं बौद्ध धर्मावलम्बीहरूले धर्मप्राण ठानिआएको महामानव एवम् शान्तिदूत गौतम बुद्धजस्ता महान् विभूतिलाई जन्माउने पवित्र माटो पुनीत स्थलकै नाम ‘लुम्बिनी’ हो र यो लुम्बिनी नेपालको गौरवलाई विश्वभर फिँजाउने पावन भूमि हो । नेपाल र नेपालीहरूको शान्तिप्रियताको बखान विश्वव्यापी रूपमा गर्दै यस निर्मल भूमिले संसारभर सत्य, अहिंसा, मानवता र...बाँकी

Top