नेपाली कथाका ठूला मान्छे : परशु प्रधान

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

नेपाली कथाका ठूला मान्छे : परशु प्रधान

परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम इन्दिरा प्रधान हो । साहित्यकारका साथसाथै उनी राष्ट्रिय समाचार समितिको जागिरे पनि हुन् । पछि उनी साझा प्रकाशनको जागिरे पनि भए । २०२६ सालदेखि उनी प्रशासन...बाँकी

बालकको उपदेश

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

बालकको उपदेश

धेरै वर्षअगाडिको कुरा हो गोधुली साँझको समय थियो नदीकिनारमा मन्दमन्द हावा चलिरहेको थियो । एउटा बालक नदीकिनारमा बसेर आकाशतिर हेर्दै रमाइरहेका थिए । उनका पछाडिबाट महिला आवाज सुनियो, ‘भाइ, साँझ परिसक्यो घर हिँड । अब अबेर गर्नुहुन्न । छिटै रात पर्छ ।’ चिरपरिचित आवाज सुनेपछि उनले पछाडि फर्केर...बाँकी

कति बुद्धिमानी थिए राजेन्द्रप्रसाद

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

कति बुद्धिमानी थिए राजेन्द्रप्रसाद

स्वतन्त्र भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद हुन् । उनी सानै उमेरदेखि अति तीखो बुद्धिका थिए । उनका आमा कम्लेश्वरी देवी धार्मिक प्रकृतिकी थिइन् भने बाबा महादेव शाही संस्कृत भाषाको ज्ञाता । राजेन्द्रले सन् १९१५ मा कानून विषयमा गोल्ड मेडल प्राप्त गरेका थिए । त्यसपछि उनले सर्वोच्च अदालतमा काम गरे...बाँकी

जुनसुकै कुरामा तयारी गर्ने बानीले भविष्य उज्ज्वल बनाउँछ

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

जुनसुकै कुरामा तयारी गर्ने बानीले भविष्य उज्ज्वल बनाउँछ

बिद्यार्थीका निम्ति तयारी सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तयारी प्रक्रियाले बिद्यार्थीलाई आइपर्ने कठिनाइ, दुःख, कष्ट आदिलाई सहन गर्न सक्ने उर्जा दिन्छ । बिद्यार्थी जीवनमा दुःख कष्ट आइपरे पनि ती सबैलाई तयारी गरेर अघि बढ्ने बानीले ओझेलमा पारिदिन्छ । आफुले गरेको कामलाई निखार्ने र तिखार्ने काम तयारीले गर्छ ।...बाँकी

वास्तविक प्रतिभाको पहिचान

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

वास्तविक प्रतिभाको पहिचान

यो घटना त्यो बेलाको हो, जब भारत अंग्रेजको गुलाम थियो । ग्वालियरको भिक्टोरिया स्कुलमा एउटा किशोर छैटौँ कक्षा पढ्थ्यो । पढ्नुका साथसाथै ऊ जति तेज थियो, त्यो भन्दा तेज ऊ खेल्नमा थियो । खेल्न पाएपछि ऊ संसार बिर्सिएर त्यसैमा तल्लीन हुन्थ्यो । सो स्कुलका प्रिन्सिपल एकजना अंग्रेज थिए...बाँकी

लमजुङकी फुटबल खेलाडी सावित्रा

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

लमजुङकी फुटबल खेलाडी सावित्रा

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरस्थित जिल्ला जनस्वास्थ्यमा साधारण कर्मचारी बुबा र गृहिणी आमाकी माइली छोरी सावित्रा भण्डारीको जन्म लमजुङ जिल्लाको सिम्पानी ७ मा भएको हो । दुइ छोरा र चार छोरी मध्ये माइली छोरी सावित्रा सानै देखि फुटबल खेल्न अत्यन्तै रुचि राख्थिन् । गाउँका दाइहरूसँग फुटबल खेल्न उनी साह्रै...बाँकी

सरल बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने

बालसिर्जना संवाददाता ३१ साउन २०७६, शुक्रवार

सरल बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने

बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने हामी सबैले सुनेको नाम हो । उनी वि.सं. १९९६ सालमा लमजुङ जिल्लाको खुम्रुकमा जन्मिएका हुन् । उनका पिताको नाम खडानन्द शर्मा र माताको नाम रुक्मिणीदेवी हो । मुक्तिनाथ शर्मा नेउपानेले नेपाली साहित्यका धेरै विधामा कलम चलाएका छन् । अनुवाद कलामा पनि उनी सिपालु छन्...बाँकी

राष्ट्रिय विभूति अमरसिंह थापा

बालसिर्जना संवाददाता ३१ साउन २०७६, शुक्रवार

राष्ट्रिय विभूति अमरसिंह थापा

नेपालको सीमाना फराकिलो बनाउने व्यक्तिमा अमरसिंहको नाम सबैभन्दा अगाडि आउँछ । उनले नेपालको सीमाना बढाएर देहरादूनसम्म पु¥याएको थिए । काँगडालाई पनि आफ्नो बनाउने दाउ उनको थियो । त्यसैबेला नेपाल र अंग्रेजको बीचमा लडाई शुरु भयो । अंग्रेजहरूसँग ठूलो फौज र धेरै हातहतियार थिए । यसो भए पनि अमरसिंह...बाँकी

विषादिको प्रयोग रोक्नु पर्दैन ?

बालसिर्जना संवाददाता २८ साउन २०७६, मंगलवार

विषादिको प्रयोग रोक्नु पर्दैन ?

भाइबहिनीहरू ! मान्छेको स्वास्थ्यमा असर पर्ने खालका विषादिको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यति बेला भारतको बिहारमा बिषादि प्रयोग भएको लिची खाएकै कारण धेरै बालबालिकाले ज्यान गुमाएको समाचार आएको छ । भारतमा मात्रै होइन नेपालमा पनि फलफूल, तरकारी र अन्य खाद्य सामग्रीमा विषादिको प्रयोग बढिरहेको छ ।...बाँकी

Top