“Poem on Corona-virus”
Because of corona our city is in fire I wish that it won`t go too higher Because of corona we locked our door It`s too dangerous we shouldn’t ignore Maintain social distance it`s our task When you go out please wear mask We should unite and win...बाँकी
गुरुको महत्व
गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वर गुरु साक्षात् पर ब्रह्मा तस्मै श्री गुरवे नमः गुरुले हामी शिष्यलाइ ज्ञान बाँड्ने काम गर्नुहुन्छ । गुरु विद्ध्यालयमा पढाउने मात्र नभइ ज्ञान दिने व्यक्तिलार्इ भनिन्छ । हाम्रो पहिलो गुरु आमा बुबा वा अभिभावक हुनुहुन्छ भने दोस्रो चाहिँ शिक्षक । गुरु विनाको जीवनको...बाँकी
मोबाइलको कारण बच्चाको मस्तिष्क कमजोर बन्छ
मोबाइल आफैमा एक बहुउपयोगी उपकरण हो । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति उपयोगी छ, दुरुपयोग गर्नेका लागि उत्तिकै हानिकारक पनि । केही बर्षअघि अमेरिकामा एउटा रमाइलो सर्वेक्षण भएको थियो, मोबाइलको प्रयोग सम्बन्धी । उक्त सर्वेक्षणमा...बाँकी
भष्ट्राचार गरेर होइन श्रम गरेर जिउन सिक्न’ पर्छ ः पूर्व प्राचार्य कृष्णचन्द्र शर्मा
विश्व अहिले कोरोनाको कहरमा रूमल्लिएको छ, शक्ति सम्पन्न मुलुकले आफ्ना नागरिकलाई सकेसम्म कसरी सुविधा दिन सकिन्छ भन्ने सोचिरहेका छन्, त्यही गरिरहेका छन् तर नेपालको परिस्थिति भिन्न छ, जनता गास खोजिरहेका छन्, सरकार शासक बनिरहेको छ, जनता र शासक दुःखको बेलामा त बराबर हुनुपर्ने तर भैरहेको छैन, नेताले संकटलाई...बाँकी
शिक्षासेवाका मेरा केही अनुभवहरू र संस्मरण ः नारायण प्रसाद शर्मा
कुर्घा, पर्वतमा २०११ साल मंसिर २६ गते पिता स्व. गंगाप्रसाद शर्मा र माता डिल्लीकुमारीको तेस्रो सन्तानको रुपमा म जन्मिएको हुँ । मलाई सोही ठाउँमा नै हजुरबुबा, हजुरमुमा, पिता र माताको असीममाया ममतामा हुर्किँदै कखरा चिन्ने अवसर प्राप्त भयो । लेखपढ गर्ने समय आउँदा गाउँमा कुनै पाठशाला नभएको अवस्थामा...बाँकी
बालबालिकालाइ सिर्जनशील बनाऔ
बालबालिकाहरु साथीहरूसँग लामो समयसम्म भेटघाट गर्न नपाउनु तथा प्रौढ व्यक्तिसँग मात्र लामो समयसम्म बस्नुपरेकाले उनीहरूले आफ्नो भावना र अनुभूति बुझ्न सक्ने व्यक्तिको अभाव महसुस गर्न सक्छन् । इन्टरनेटको पहुँच हुनेहरूले इन्टरनेटमा हेर्न हुने नहुने सबै किसिमका साइटहरू हेर्दा उनीहरूको मस्तिष्कीय रसायनको संरचनामा समेत असन्तुलन बढ्दै जादा बालबालिका डिसअर्डर’को...बाँकी
खुसी रहने १४ तरिकाहरु
२१ औँ शताब्दीमा मानिसहरु आफ्नो कामको व्यवस्थताको कारण अन्य कुराहरुको बारेमा खासै चासो दिदैनन् यति सम्म कि कहिले काँही मानिसहरु आफ्नो अवस्थाको बारेमा समेत अनविज्ञ हुन्छन् । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन...बाँकी
साहित्यकार रामचन्द्र लमसाल
नेपाली बालसाहित्यको विकासमा सक्रियताकासाथ संलग्न प्रा. डा. रामचन्द्र लम्सालको जन्म वि.सं २००६ सालमा धादिङ जिल्लाको पाल्पा भन्ने ठाउँमा भएको हो । लामो समयदेखि प्राध्यापन पेसामा संलग्न लम्साल त्रिभुवन विद्यालयको शिक्षाशास्त्र संकायअन्तर्गत केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापकका रुपमा कार्यरत छन् । यिनको विशेष रुचि अनुसन्धान, लेख, रचना तथा भाषाविज्ञान र...बाँकी
सङ्घर्षवाला केटो
एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका...बाँकी
माछाले कसरी सास फेर्छ ?
मानिस वा अन्य स्तनधारी जन्तुको फोक्सोबाट श्वासप्रश्वास प्रणाली सञ्चालित हुन्छ तर माछा फोक्सो हुँदैन । त्यसैले माछाको सास फेर्ने प्रक्रिया फरक हुन्छ । श्वासप्रश्वासका लागि माछाको टाउकोको अलि तल ढकनले छोपिएको अवस्थामा गिल्स नामको विशेष अङ्ग हुन्छ । त्यो अङ्ग प्वालभित्र हुन्छ । यो भित्रबाट मुखसँग जोडिएको हुन्छ...बाँकी










