बालबालिकाहरु साथीहरूसँग लामो समयसम्म भेटघाट गर्न नपाउनु तथा प्रौढ व्यक्तिसँग मात्र लामो समयसम्म बस्नुपरेकाले उनीहरूले आफ्नो भावना र अनुभूति बुझ्न सक्ने व्यक्तिको अभाव महसुस गर्न सक्छन् । इन्टरनेटको पहुँच हुनेहरूले इन्टरनेटमा हेर्न हुने नहुने सबै किसिमका साइटहरू हेर्दा उनीहरूको मस्तिष्कीय रसायनको संरचनामा समेत असन्तुलन बढ्दै जादा बालबालिका डिसअर्डर’को समेत सिकार भएका हुन सछन् । त्यसैले बालबालिकालाइ सिर्जनशील बनाऔ