सङ्घर्षवाला केटो

बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

सङ्घर्षवाला केटो

एउटा गाउँमा एउटा केटो बस्थ्यो । ऊ ज्यादै सङ्घर्ष गथ्र्यो तर उसका हात गोडा केही पनि चैल्दैनथ्यो । जति दुःख पोखे पनि उसलाई सुनिदिने कोही थिएन । उसको आसु थापिदिने कोही थिएन । अरु त बस उसलाई निर्दयी श्रापित मानिस भनी जिस्काउँथे बिचराले गरोस् पनि के ? उसका...बाँकी

कवि मोहन कोइराला

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

कवि मोहन कोइराला

कवि मोहन कोइरालाको जन्म वि.सं. १९८३ मङ्सिर ११ गते काठमाडौं जिल्लाको डिल्लीबजारमा भएको थियो । उनले अनौपचारिक शिक्षा मात्र प्राप्त गरेका थिए । उनले पद्मपोखरी प्राथमिक विद्यालय हेटौडामा शिक्षक (२०१८), नेपाली साहित्य संस्थानका कार्यालय संचालक (२०२०), यातायात संस्थानमा नायक सुब्बा (२०२०), कुखुरा पालन (२०२९), ने.रा.प्र.प्र. का सदस्य (२०३०),...बाँकी

नेपाली कथाका ठूला मान्छे : परशु प्रधान

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

नेपाली कथाका ठूला मान्छे : परशु प्रधान

परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम इन्दिरा प्रधान हो । साहित्यकारका साथसाथै उनी राष्ट्रिय समाचार समितिको जागिरे पनि हुन् । पछि उनी साझा प्रकाशनको जागिरे पनि भए । २०२६ सालदेखि उनी प्रशासन...बाँकी

बालकको उपदेश

बालसिर्जना संवाददाता ३१ भदौ २०७६, मंगलवार

बालकको उपदेश

धेरै वर्षअगाडिको कुरा हो गोधुली साँझको समय थियो नदीकिनारमा मन्दमन्द हावा चलिरहेको थियो । एउटा बालक नदीकिनारमा बसेर आकाशतिर हेर्दै रमाइरहेका थिए । उनका पछाडिबाट महिला आवाज सुनियो, ‘भाइ, साँझ परिसक्यो घर हिँड । अब अबेर गर्नुहुन्न । छिटै रात पर्छ ।’ चिरपरिचित आवाज सुनेपछि उनले पछाडि फर्केर...बाँकी

कति बुद्धिमानी थिए राजेन्द्रप्रसाद

बालसिर्जना संवाददाता २३ भदौ २०७६, सोमवार

कति बुद्धिमानी थिए राजेन्द्रप्रसाद

स्वतन्त्र भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद हुन् । उनी सानै उमेरदेखि अति तीखो बुद्धिका थिए । उनका आमा कम्लेश्वरी देवी धार्मिक प्रकृतिकी थिइन् भने बाबा महादेव शाही संस्कृत भाषाको ज्ञाता । राजेन्द्रले सन् १९१५ मा कानून विषयमा गोल्ड मेडल प्राप्त गरेका थिए । त्यसपछि उनले सर्वोच्च अदालतमा काम गरे...बाँकी

वास्तविक प्रतिभाको पहिचान

बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

वास्तविक प्रतिभाको पहिचान

यो घटना त्यो बेलाको हो, जब भारत अंग्रेजको गुलाम थियो । ग्वालियरको भिक्टोरिया स्कुलमा एउटा किशोर छैटौँ कक्षा पढ्थ्यो । पढ्नुका साथसाथै ऊ जति तेज थियो, त्यो भन्दा तेज ऊ खेल्नमा थियो । खेल्न पाएपछि ऊ संसार बिर्सिएर त्यसैमा तल्लीन हुन्थ्यो । सो स्कुलका प्रिन्सिपल एकजना अंग्रेज थिए...बाँकी

सरल बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने

बालसिर्जना संवाददाता ३१ साउन २०७६, शुक्रवार

सरल बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने

बालसाहित्यकार मुक्तिनाथ शर्मा नेउपाने हामी सबैले सुनेको नाम हो । उनी वि.सं. १९९६ सालमा लमजुङ जिल्लाको खुम्रुकमा जन्मिएका हुन् । उनका पिताको नाम खडानन्द शर्मा र माताको नाम रुक्मिणीदेवी हो । मुक्तिनाथ शर्मा नेउपानेले नेपाली साहित्यका धेरै विधामा कलम चलाएका छन् । अनुवाद कलामा पनि उनी सिपालु छन्...बाँकी

राष्ट्रिय विभूति अमरसिंह थापा

बालसिर्जना संवाददाता ३१ साउन २०७६, शुक्रवार

राष्ट्रिय विभूति अमरसिंह थापा

नेपालको सीमाना फराकिलो बनाउने व्यक्तिमा अमरसिंहको नाम सबैभन्दा अगाडि आउँछ । उनले नेपालको सीमाना बढाएर देहरादूनसम्म पु¥याएको थिए । काँगडालाई पनि आफ्नो बनाउने दाउ उनको थियो । त्यसैबेला नेपाल र अंग्रेजको बीचमा लडाई शुरु भयो । अंग्रेजहरूसँग ठूलो फौज र धेरै हातहतियार थिए । यसो भए पनि अमरसिंह...बाँकी

विषादिको प्रयोग रोक्नु पर्दैन ?

बालसिर्जना संवाददाता २८ साउन २०७६, मंगलवार

विषादिको प्रयोग रोक्नु पर्दैन ?

भाइबहिनीहरू ! मान्छेको स्वास्थ्यमा असर पर्ने खालका विषादिको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यति बेला भारतको बिहारमा बिषादि प्रयोग भएको लिची खाएकै कारण धेरै बालबालिकाले ज्यान गुमाएको समाचार आएको छ । भारतमा मात्रै होइन नेपालमा पनि फलफूल, तरकारी र अन्य खाद्य सामग्रीमा विषादिको प्रयोग बढिरहेको छ ।...बाँकी

Top