बहुमुखी प्रतिभाका धनी साहित्यकार दिल पौडेल
‘सुनैको दरबार... दिन तिम्लाई सक्दिन, चोखो माया दिम्ला हजुर...’ भन्ने चर्चित आधुनिक गीतका रचनाकार दिल पौडेलको जन्म वि.सं. २०२८ साल पौष १० गते शनिबार भएको हो । सिन्धुली जिल्लाको साविक लदाभिर ३ (हालको दुधौली नगरपालिका ७) कत्लेखोलामा पिता धनबहादुर पौडेल र माता चन्द्रकुमारी पौडेलका कोखबाट जन्मेका हुन् ।...बाँकी

