बालसिर्जना संवाददाता १० भदौ २०७७, बुधवार

 

कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला अधिकारीबीच बुधबार बिहान बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेसम्मका लागि थप गरेको हो ।

यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै मध्यरातिदेखि सकिँदै थियो । तर संक्रमण अझै नघटेकाले तीनै जिल्लामा अरू एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।

यसै सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले २० बुँदे आदेश जारी गरेको छ ।

हेर्नुहोस् – 

Top