कोरोना

जश्मन बैद्य २३ भदौ २०७७, मंगलवार

कोरोना

कोरोना तिमी त शक्तिशाली भाइरस रहेछौ । आज विश्वले तिम्रो नामकरण कोभिड-१९ गरिदियो । तिमी विश्वमा यसरी फैलियो आज धनी राष्ट्रदेखि गरिब राष्ट्रसम्म धनी मानवदेखि गरिब मावनसम्म । तिम्रो यो प्रेमले सबैलाई घरभित्र बस्न भिडबाट टाढा हुन समय समयमा हात धुन स्वास्थ्य नै जीवनको धन हो भन्न सिकायौं...बाँकी

Top