शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन

बालसिर्जना संवाददाता ६ असार २०७७, शनिवार

शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन

असार ६, काठमाडाैं । शिक्षाविद् अंगुरबाबा जोशीको ७९ वर्षको उमेरमा शनिबार निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी उनको बाँसबाँरीस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन्। २०१९ सालमा पद्मकन्या क्याम्पसमा प्राध्यापन थालेकी...बाँकी

Top