नेकपा बैठकमा ‘कोरोना जन्तर’ काे पनि चर्चा भयाे

बालसिर्जना संवाददाता १२ असार २०७७, शुक्रवार

नेकपा बैठकमा ‘कोरोना जन्तर’ काे पनि चर्चा भयाे

१२ असार, काठमाडौं । ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता...बाँकी

Top