डिसेम्बरसम्म सर्‍यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

बालसिर्जना संवाददाता १९ असार २०७७, शुक्रवार

डिसेम्बरसम्म सर्‍यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री...बाँकी

Top