कराते खेलको अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारीमा नेपाली खेलाडी
काठमाडौं । विश्व कराते महासंघ (डब्लुकेएफ)अन्तर्गत ‘पान अमेरिकन कराते कमिशन’बाट नेपाली प्रशिक्षक पर्खि राईले अन्तर्राष्ट्रिय निर्णायकको जिम्मेवारी पाएका छन् । यो जिम्मेवारी पाएपछि उनले जुनै देशको प्रशिक्षक तथा रेफ्रीको जिम्मेवारी निर्वाह गर्न पाउने छन् । सन् २०१५ मा युएसए कराते महासंघ अमेरिकाबाट राष्ट्रिय निर्णायक ‘दोहोरो ए नेशनल रेफ्री’...बाँकी

