शून्य र दर्शन शून्य (गणित) को दार्शनिक विवेचन
आनन्दवाची शिव शब्द बाट औणादिक् डून्यत् प्रत्यय भएर शून्य शब्द बनेको हो, जसको अर्थ हुन्छ सदा आनन्दप्रद अवस्था । अमरकोश को रामाश्रमी टीका अनुसार श्वन् शब्द देखि यत् प्रत्यय भई सम्प्रसारण र विकल्प ले दीर्घ भएर शून्य शब्द बन्दछ । शुने हितं शून्यम् – यो शून्य शब्द को...बाँकी

