कोरोना भाइरस विरुद्धको विश्वको पहिलो खोप ः रुसद्वारा मान्यता
काठमाडौँ — रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको...बाँकी

