बालसिर्जना संवाददाता १६ असार २०७७, मंगलवार

 
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार पारित गरेको निजामती कर्मचारी विधेयक अन्यायपूर्ण रहेको भन्दै मंगलबार नायब सुब्बाहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका छन्।
Top