विद्या

विप्लव खनाल १९ भदौ २०७७, शुक्रवार

विद्या

विद्या आर्जन गरौं साथी पुग्छौं माथि माथि । विद्या जस्तो ठूलो कुरा छैन माना पाथी ।। सर्वश्रेष्ठ धन हो विद्या शास्त्रले नै भन्छ । लेखी पढी ठूलो मान्छे बन्ने मेरो मन छ ।। आमाले झैं माया गर्ने काम गर्छ विद्या । बाबुले झैं रक्षा गर्ने काम गर्छ विद्या...बाँकी

Top