गजल अनेकौँ प्रश्न अगाडि निरुत्तर भएको छु जल जमिन दुबै ठिक उभयचर भएको छु कयौँ पटक रात आउँदा जीवनमा थर्काएर बिहानीको प्रहर भएको छु खुबै लोभ्याए पनि फूलका परागहरूले आफै काँस फुलाएर बस्ने बगर भएको छु मिसावट जीवन बाँचेर चलिरहेछ दुनियाँ तटस्थ हेरी बस्ने म नजर भएको छु...बाँकी
Devraj Tiwari