आमा

दिग्दर्शन पोख्रेल २ असोज २०७७, शुक्रवार

आमा

जुन सङ्घर्षमा लड्यांै तिमी अविचलित भई सुन्दर संसार देखायौ जन्माई आफ्नो कोख फोरी ओठमा हाँसो सजायौ पलपलमा आफूभित्र रोई जुन आँसुको झरी थेग्यौ मलाई ममता खन्याई । जुन अँध्यारोलाई जित्यौ सन्तानको उज्यालो बोकी अड्चनहरुका चड्कन सह्यौै मेरो निम्ति लडी संसार डुलायौ तिमीले महान् काखमा राखी जुन ममतामा फुलायौ...बाँकी

Top