माथिल्ला घरे काइँलाको अमेरिका, बेलायतमा घर

बालसिर्जना संवाददाता १२ असार २०७७, शुक्रवार

माथिल्ला घरे काइँलाको अमेरिका, बेलायतमा घर

अमेरिकामा घर बेलायतमा घर नेपालमा छँदैछ आफ्नो घर सम्झियो जताततै घरै घर । छोराको भनूँ कि बाबुको मानो छुट्टिएको छैन मेरो घर भन्ने अधिकार बाबुको घर जसको भने पनि लगानी छोराको । सन्तोषको श्वास फेरेर हाँस्ने मुहार बाबुको पाखुरी बजाएर गरेको आर्जन छोराहरुको तेरो मेरो नभनौ उन्नतिमा रमाऊँ...बाँकी

Top