थाकेको तिम्रो काँधको भार, बोकिदिने मन छ । शरीरभरी लागेका घाउमा मलम दलिदिने मन छ ।। सपनाको तिम्रो भारी गन्तव्यमा,पु¥याइदिने मन छ । हो बुबा, मलाई तिम्रा फाटेका जुत्ता फेरिदिने मन छ ।। सङ्घर्ष मै बितेका तिम्रा दिनलाई आराम दिने मन छ । वर्षौंदेखि भोको तिम्रो पेटलाई,...बाँकी
Jagrit Thapa