सिद्धिलाल

बालसिर्जना संवाददाता, नेमसिंह नकर्मी ९ साउन २०७७, शुक्रवार

सिद्धिलाल

एक जना उरण्ठेउलो केटो थियो । चकचकीमा नामी, उटपट्याङ् गर्नमा माहिर त्यो केटोलाई स्कूलका सबैल चिन्दथे । चाहिने नचाहिने गफ हाँकेर, छक्काएर, उल्लु बनाएर साथीहरूलाई हँसाउने आफूभन्दा पनि हाँसी मजाक लिनु नै दिनु नै उसको दैनिकी जस्तो थियो । जस्तोसुकै नभएको कुरालाई पनि साँच्चिकै भएको जस्तो देखाउन सक्ने...बाँकी

Top