असल बुवाको कर्तव्य

बालसिर्जना संवाददाता १ साउन २०७७, बिहीवार

असल बुवाको कर्तव्य

संसारमा जन्म लिएका सबै मानिसहरुको आ आफ्नै कर्तव्य हुन्छ । चाहे त्यो घरमुली होस् या परिवारको अन्य सदस्य । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा धेरैजसो परिवारमा घरमूली बुबा या हजुरबुबा हुने चलन छ । यदी बुबा या हजुरबुबा नभएमा छोरा घरमुली हुने गरेको देखिन्छ । घरमुली भएपनि या नभएपनि...बाँकी

Top