रूक्माङ्गद कटवालले सुरु गरे हिन्दू अभियान
पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालले ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ सुरु गरेका छन् । ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कटवालले यो अभियान प्रारम्भ गरेका हुन् । ‘नेपालमा सबैलाई जोड्ने संस्कृति भनेकै हिन्दू संस्कृति हो । यसै भावलाई अर्थात हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु...बाँकी
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत...बाँकी
सर्वोच्च अदालतमा न्यायिक संग्रहालय स्थापना
१ भदौ, काठमाडौं । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी पाउने गरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ । सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो । संग्रहालयको मंगलबार एक कार्यक्रमका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उद्घाटन गरेका छन् । उनले न्याय...बाँकी
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म
३० साउन, काठमाडौं । भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन...बाँकी
मैलुङ खोला जलविद्युतकाे आईपीओ बाँडफाँट
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । यस कम्पनीको आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो।...बाँकी
शैक्षिक सत्र सकियो यो कक्षामा कि त्यो कक्षामा !
भाइबहिनीहरू ! अघिल्लो वर्षको शैक्षिक सत्र आज सुरु होला भोलि सुरु होला भन्दाभन्दै वर्षै बित्यो । सत्रको अन्तिम समयमा मात्रै कक्षामा परिचित हुन पाइयो । यो वर्षको शैक्षिक सत्र पनि त्यस्तै हुुने हो कि भन्ने चिन्ता छ । चैत्रको अन्तिमतिर विश्वका कतिपय देशमा कोरोना महामारीको संकट फेरि बल्झिन...बाँकी
बालाजु औधोगिक क्षेत्रको आगो १० घण्टापछि मात्रै नियन्त्रणमा आयो
बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि नियन्त्रणमा आएको हो । नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित...बाँकी
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा ‘गुम्सिएका कुरा’ कवितासङ्ग्रहको विमोचन
२२ श्रावण, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वरिष्ठ इन्जिनियर कवि राजदास श्रेष्ठद्वारा लिखित ‘गुम्सिएका कुरा’ कवितासङ्ग्रहको विमोचन गर्नुभएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्य बालसिर्जना मासिकका प्रधान सम्पादक दीनदयाल रेग्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सत्यमोहन जोशीको निवासमा रहेको लोकसाहित्य भवनको सभाकक्षमा आयोजन गरिएको...बाँकी
सानिमा लाईफ इन्स्यारेन्सको आईपीओ खुल्यो
२० साउन, काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुबधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हाे । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर...बाँकी
जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीले गरायाे मिलापत्र
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही...बाँकी






