८ असार । नेपाल सरकारले लकडाउन खाेल्ने निर्णय गरे सँगै .वि.संघ इन्जिनियरिङ इकाइले विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयलाइ सचेत गराएकाे छ । यति लामाे समय लकडाउनका कारण घर न घाटकाे अवस्थामा पुगेका विद्यार्थीलाइ तुरून्त परीक्षा लिन्छु भन्नु विद्यार्थी माथि वज्रपात भएकाे उल्लेख गर्दै ७ बुँदे सार्वजनिक विज्ञप्ति जारी गरेकाे हाे ।