अायाे अनायासै राेग सबैकाे हाेस उडाउँदै ।
काेराेना हाे सबै भन्छन् घरभित्र डराउँदै ।।
चीनबाट शुरू भाकाे संसार भर फैलियाे ।
वैज्ञानिक युगकाे मान्छे काेराेनाले त वैलियाे ।।
अाइसुलेसन् क्वारेन्टाइन् लकडाउन् भने पनि ।
कत्ति सन्चाे हुँदै हुन्न जत्ति खर्च गरे पनि ।।
प्रकृति बलवान् हुन्छ बुज्दैन नरले किन ?
यस्ताे देख्दा पनि तिम्ले लाेभ मात्रै गर्याै किन ? ।।
विप्लव खनाल
कक्षा ४
पिसजाेन इन्टिग्रेटेड एजुकेशन एकेडेमी
वालिङ, स्याङजा ।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले केहि दिन अगाडि संसदमा...
१ कात्तिक, काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी...
२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अन्य प्रदेशको तुलनामा...
काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा...
राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३...
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ...