बालसिर्जना संवाददाता ८ साउन २०७७, बिहीवार

 

काेभिड १९ का कारण २०७६ चैत्र ११ देखि भएकाे लकडाउनले सबैभन्दा बढी प्रभावित भएका निजी विद्यालय संचालकहरूले असार ७ मा गरेकाे संयुक्त बैठककाे अायाेजना गरेका छन् । साे बैठकले  भावी दिनका शैक्षिक कार्यक्रमका सम्बन्धमा ५ सूत्रीय निर्णय गरेकाे छ ।

Top