नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ काे अनिवार्य नेपाली विषयकाे परिवर्तित नयाँ पाठ्यपुस्तक प्रकाशित गरेकाे छ । बन्दाबन्दीका कारण सबै विद्यार्थीकाे पहुँचमा पुस्तक पुग्न नसकेका कारण अनलाइन मार्फत पढ्न मिल्ने गरी पुस्तक सार्वजनिक भएकाे हाे । याे पुस्तककाे PDF डाउनलाेड गरी पढ्न सकिने छ । यसका लागि balsirjana.com काे पेज लाइक गरी त्यहाँ रहेकाे नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रकाे पेजकाे link ठेगाना http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=3873&k=#
वा






