एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडाैँमा सुरु हुँदै

बालसिर्जना संवाददाता ३० असोज २०८०, मंगलवार

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडाैँमा सुरु हुँदै

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् । वतर्मान कार्यसमितिका...बाँकी

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

बालसिर्जना संवाददाता २८ असोज २०८०, आइतवार

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले...बाँकी

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा, २५ वटा बस

बालसिर्जना संवाददाता १ असोज २०८०, सोमवार

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा, २५ वटा बस

१ असोज, काठमाडौं । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेकाे छ भने यातायात व्यवस्था विभागलाई २५ वटा...बाँकी

नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त सूचीमा जाने निश्चित

बालसिर्जना संवाददाता २२ भदौ २०८०, शुक्रवार

नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त सूचीमा जाने निश्चित

२२ भदौ । नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जाने निश्चित भएको छ । सम्पत्ति शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल सरकारलाई उपलब्ध गराएको प्रतिवेदन अनुसार नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिष्ट)मा जाने निश्चित भएको हो ।...बाँकी

त्रिविको समकक्षता अन्य विश्वविद्यालयलाइ अावश्यक छ कि छैन ?

बालसिर्जना संवाददाता ७ भदौ २०८०, बिहीवार

त्रिविको समकक्षता अन्य विश्वविद्यालयलाइ अावश्यक छ कि छैन ?

७ भदौ, काठमाडौं । त्रिवि बाहेक १५ वटा विश्वविद्यालय स्थापना भइसकेका छन् । चार वटा त प्रादेशिक विश्वविद्यालय नै छन् । तीमध्ये मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले मंसिरबाट र लुम्बिनी प्राविधिक (प्रादेशिक) विश्वविद्यालयले छिट्टै भर्ना खोल्ने तयारी गरेका छन् । अरु पनि खुल्ने प्रक्रियामा नै छन् ।...बाँकी

सांसद सुनिल शर्मा प्रहरीद्वारा पक्राउ

बालसिर्जना संवाददाता २५ साउन २०८०, बिहीवार

सांसद सुनिल शर्मा प्रहरीद्वारा पक्राउ

२५ साउन, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा  पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर...बाँकी

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको भयो ‘ब्रेक थ्रु’

बालसिर्जना संवाददाता २२ साउन २०८०, सोमवार

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको भयो ‘ब्रेक थ्रु’

२२ साउन, काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ भएको छ । चार वर्ष अगाडि ४ कात्तिक २०७६ मा शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङमार्ग निर्माणको काम सोमबार पूरा भएको हो । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको थियो । जसलाई...बाँकी

विश्वकप फुटबलको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने

बालसिर्जना संवाददाता ११ साउन २०८०, बिहीवार

विश्वकप फुटबलको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने

११ साउन, काठमाडौं । सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले लाओसलाई प्रतिद्वन्द्वी पाएको हो । विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा तल्लो वरीयताको...बाँकी

एसईईकाे रिजल्ट २०७९ का राेचक पक्ष

बालसिर्जना संवाददाता २१ असार २०८०, बिहीवार

एसईईकाे रिजल्ट २०७९ का राेचक पक्ष

२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अन्य प्रदेशको तुलनामा बागमतीको नतिजा राम्रो देखिएको छ । बागमतीमा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या अन्य प्रदेशमाभन्दा बढी देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार बागमती प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ११...बाँकी

४ लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

बालसिर्जना संवाददाता २५ वैशाख २०८०, सोमवार

४ लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

२५ वैशाख, काठमाडौं । मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । । कक्षा १२...बाँकी

Top