उच्च अदालतको फैसला : टुकुचा खोला हो, खोलामाथि व्यक्तिगत सम्पत्ति छ

बालसिर्जना संवाददाता २४ वैशाख २०८०, आइतवार

उच्च अदालतको फैसला : टुकुचा खोला हो, खोलामाथि व्यक्तिगत सम्पत्ति छ

२४ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भएको फैसला गरेको छ, तर खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएकाले राज्यले हस्तक्षेप गर्न नपाउने बताएको छ । काठमाडौं महानगरपालिकाले ३० भदौ २०७९ मा टुकुचा खोला उत्खनन गर्न थालेपछि...बाँकी

ओएसिस र आठराई पब्लिकेसन्सको पाठ्यसामग्री प्रयोग नगर्न पाठ्यक्रम केन्द्रको निर्देशन

बालसिर्जना संवाददाता २४ वैशाख २०८०, आइतवार

ओएसिस र आठराई पब्लिकेसन्सको पाठ्यसामग्री प्रयोग नगर्न पाठ्यक्रम केन्द्रको निर्देशन

२४ वैशाख, काठमाडौं। पाठ्यक्रम विकास केन्द्रले ओएसिस प्रब्लिकेसन प्रा.लि र आठराई पब्लिकेसन्स प्रा.लि काठमाडौंले प्रकाशन गरेका पाठ्यसामग्री प्रयोग नगर्न सूचना प्रकाशित गरेको छ। यी दुई पब्लिकेशनले लागू भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री केन्द्रमा पेश गरी स्वीकृति पत्र लिएपनि पुरानै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री विक्रिवितरण गरेको भन्दै स्वीकृति समेत रद्द गरेको...बाँकी

स्कुल बसमा यात्रा गरिरहेका बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु

बालसिर्जना संवाददाता १७ कात्तिक २०७९, बिहीवार

स्कुल बसमा यात्रा गरिरहेका बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु

१७ कात्तिक, काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल...बाँकी

भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ

बालसिर्जना संवाददाता ७ कात्तिक २०७९, सोमवार

भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ

तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो। दिदीबहीनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो। यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ। यस पर्वको महत्व नै भाइपूजा हो। भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो। यो चलनलाई जोगाउनुपर्छ। तर, यो...बाँकी

डिल्लीबजार मालपोतका कार्यालय सहयोगी साढे १० लाखको चेकसहित पक्राउ

बालसिर्जना संवाददाता ४ कात्तिक २०७९, शुक्रवार

डिल्लीबजार मालपोतका कार्यालय सहयोगी साढे १० लाखको चेकसहित पक्राउ

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १० लाख रुपैयाँसहित डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडालाई  पक्राउ गरेको छ । मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले खतिवडालाई पक्राउ गरेको हो । खतिवडाको खानतलासी गर्दा स्रोत...बाँकी

कल्याणकारी विश्वका लागि अलकापुरी सभा

बालसिर्जना संवाददाता १२ असोज २०७९, बुधवार

कल्याणकारी विश्वका लागि अलकापुरी सभा

प्राकृत अनुशासनको पालना गरी सम्पूर्ण जीवजगत प्राणी जगत, जलचर, थलचर, कीटकृमीलगायत सम्पूर्ण प्राणी र मानवकल्याण र अभ्यूदयको नयाँ मार्गको खोजी गर्नु विश्वमा शान्ति स्थापना गर्नु यस युगको प्रमुख आवश्यकता हो । अलकापुरीसभा यसै उद्देश्यमा पनि लक्षित छ । मुलायम माटोबाट कलात्मक भाँडाहरु बने जस्तै, ढुङ्गा खोपेर सुन्दर मूर्ति...बाँकी

रवीन्द्र मिश्रलाई राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता

बालसिर्जना संवाददाता २९ भदौ २०७९, बुधवार

रवीन्द्र मिश्रलाई राप्रपामा राजेन्द्र लिङ्देनपछिको वरीयता

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता पाउने भएका छन् । विवेकशील साझा पार्टीको बृहत् ध्रुवीकरण पक्षधर र राप्रपाबीच जारी एकता बैठकहरुले मिश्रलाई लिङ्देनपछिको वरीयता दिंदै एकता टुंग्याउने सहमति नजिक पुगेका हुन् । मिश्रको पद भने उपाध्यक्ष नै हुनेछ । उनले यसअघि गर्दै आएको...बाँकी

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

बालसिर्जना संवाददाता २० भदौ २०७९, सोमवार

२८औं पेसीबाट किनारा लाग्यो नाबालिक बलात्कारको मुद्दा

२० भदौ, काठमाडौं । धनुषा जिल्ला अदालतले तीन वर्षदेखि विचाराधीन नाबालिक बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठहर्‍याउँदै मुद्दा किनारा लगाएको हो । सजाय भने अझै निर्धारण गरेको छैन । सजाय निर्धाणरका लागि २७ भदौमा पेसी तोकिएको छ । १५ वैशाख ०७६...बाँकी

आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता खारेज गर्ने विधेयक अाउँदै

बालसिर्जना संवाददाता १७ भदौ २०७९, शुक्रवार

आचारसंहिता उल्लंघन गर्ने पत्रकारको दर्ता खारेज गर्ने विधेयक अाउँदै

१७ भदौ, काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर आएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा अगाडि बढेको छ । पूर्ववर्ती सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने लगायतका प्रावधान समेटेर २७ वैशाख २०७६ मा राष्ट्रिय सभामा यो विधेयक...बाँकी

सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

सिटौला जी, काँग्रेस सपार्ने कि घमण्ड पालिरहने ?

काँग्रेसका हस्ती सिटौलाले महामन्त्री विश्वप्रकाश पक्षलाई ‘पेलेको’ सुनिन्छ । यसरी पार्टीलाइ फाइदा हुँदैन । चुनावकाे राैनक घर अाँगनमा अाइसकेकाे छ । यस्ताे अवस्थामा सिटाैला जीले पुरानाे राग त्यागेर राष्टिय राजनीतिकाे केन्दंमा रहेका विश्वप्रकाशलार्इ सघाउनु पर्छ । गएकाे स्थानीय निर्वाचनमा दुइ नेताबीचकाे सौहार्द्ध सम्बन्धले कांग्रेसलाई जिताउने अवसर थियो ।...बाँकी

Top