गगनकाे संघर्षपूर्ण विरासत

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

गगनकाे संघर्षपूर्ण विरासत

राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३ सालमा काठमाडौंमा जन्मिएको म ९ कक्षा पढ्दा नै ०४६ सालको जनआन्दोलनमा सहभागि थिएँ । त्यसैबेला मैले जीबनमा पहिलोपटक टियरग्याँसको सामना गरेको हूँ । २०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएँ । आईएससी सकेपछि...बाँकी

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ — नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा प्राध्यापनरत एक शिक्षक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा सोमबार बिहानैदेखि विद्यार्थीहरूले कलेजमा प्रदर्शन गरेपछि प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेको हो । विद्यार्थीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि प्रहरीले घटनाबारे बुझ्नका लागि आरोपित शिक्षक र आन्दोलनरत विद्यार्थीहरूलाई कार्यालयमा बोलाएर सोधपुछ...बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस पदाधिकारी लिएर राष्ट्रपति निवास

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस पदाधिकारी लिएर राष्ट्रपति निवास

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् । भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका...बाँकी

पवित्र पाशुपत क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

बालसिर्जना संवाददाता १३ भदौ २०७९, सोमवार

पवित्र पाशुपत क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

१३ भदौ, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको...बाँकी

कांग्रेसले नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : प्रचण्ड

बालसिर्जना संवाददाता १२ भदौ २०७९, आइतवार

कांग्रेसले नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसलाइ धम्क्याएका छन् ।  सधैँ अाफ्नाे हैसियत भन्दा माथिकाे कुरा गर्ने प्रचण्डले कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् । कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई...बाँकी

केन्यालाई ४ विकेटले हरायो नेपालले

बालसिर्जना संवाददाता १२ भदौ २०७९, आइतवार

केन्यालाई ४ विकेटले हरायो नेपालले

१२ भदौ, काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ...बाँकी

काठमाडौं मलको निर्माण अवैध रहेकाे खुलासा

बालसिर्जना संवाददाता १२ भदौ २०७९, आइतवार

काठमाडौं मलको निर्माण अवैध रहेकाे खुलासा

१२ भदौ, काठमाडौं । सुन्धारास्थित रहेको कर्मचारी सञ्चय कोषको भवन ‘काठमाडौं मल’को नक्सा पास र भवन निर्माण इजजात दुवै नभएको पाइएको छ । कर्मचारी सञ्चय कोषका पदाधिकारी काठमाडौं महानगरपालिका बिच भएको छलफलमा २०५७ साल भदौ ३० गते वेसमेन्ट पार्किङ र भुइँतल्ला पार्किङको लागि मात्रै नक्सा पास गर्न महानगरपालिकामा...बाँकी

नेपालकाे विद्युत् उत्पादन २,२६९ मेगावाट पुग्याे

बालसिर्जना संवाददाता १२ भदौ २०७९, आइतवार

नेपालकाे विद्युत् उत्पादन २,२६९ मेगावाट पुग्याे

१२ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् । मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल गरेको बताइन् । गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप...बाँकी

कर्मचारी समायोजन मुद्दामा सर्वोच्चले फैसला सुनायो

बालसिर्जना संवाददाता ७ भदौ २०७९, मंगलवार

कर्मचारी समायोजन मुद्दामा सर्वोच्चले फैसला सुनायो

कर्मचारी समायोजनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मंगलबार फैसला अन्तिम फैसला सुनाएको छ । समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको छ । संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने...बाँकी

बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै

बालसिर्जना संवाददाता ५ भदौ २०७९, आइतवार

बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै

५ भदौ, काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप...बाँकी

Top