नेपाली कांग्रेसका बाैद्धिक नेता प्रदीप गिरिको निधन

बालसिर्जना संवाददाता ५ भदौ २०७९, आइतवार

नेपाली कांग्रेसका बाैद्धिक नेता प्रदीप गिरिको निधन

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिँदै गएर शरीरका...बाँकी

‘पानीफोटो’ असफल हाेइन  : हामीले गम्भीर विषयका फिल्मलाइ वास्ता गर्न छाेडेछाैँ क्यार‍‍‍

बालसिर्जना संवाददाता २४ साउन २०७९, मंगलवार

‘पानीफोटो’ असफल हाेइन  : हामीले गम्भीर विषयका फिल्मलाइ वास्ता गर्न छाेडेछाैँ क्यार‍‍‍

रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेकाे स्वीकार गर्नु पर्छ । तर गम्भीर फिल्मप्रति दर्शकको आकर्षण नहुनु भनेकाे गम्भीर विषय हाे । ‘पानीफोटो’अघि रिलिज भएका उस्तै जनराका दुई फिल्म चिसो मान्छे र दोखले पनि आफूलाई सफल तुल्याउन सकेनन् । ‘पानीफोटो’को अंकगणितीय असफलताले प्रदर्शनको तयारीमा रहेका ‘प्रकाश’...बाँकी

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपा

बालसिर्जना संवाददाता १८ साउन २०७९, बुधवार

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपा

संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति...बाँकी

देउवा सरकारका नवनियुक्त मन्त्री

बालसिर्जना संवाददाता २२ असोज २०७८, शुक्रवार

देउवा सरकारका नवनियुक्त मन्त्री

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्रीले विस्तार गरेको मन्त्रिपरिद्मा बालकृष्ण खाँडले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय मामिला तथा सामान्य प्रशासन र विरोध खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी अर्थमा जनार्दन...बाँकी

कम्युनिष्ट कन्हैया किन छिरे कांग्रेस ?

बालसिर्जना संवाददाता १८ असोज २०७८, सोमवार

कम्युनिष्ट कन्हैया किन छिरे कांग्रेस ?

१३, असोज, काठमाडौं । केही समय अघिदेखिको चर्चा र हल्लालाई सत्य सावित गर्दै भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार मंगलबार कांग्रेस पार्टीमा प्रवेश गरे । कन्हैयाले सत्तामा रहेका केही मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएकोले...बाँकी

विघटनको बाटोमा पुनर्निर्माण प्राधिकरण

बालसिर्जना संवाददाता २९ भदौ २०७८, मंगलवार

विघटनको बाटोमा पुनर्निर्माण प्राधिकरण

२९ भदौ, काठमाडौं । पुननिर्माण प्राधिकरण विघटनको प्रक्रियामा अघि बढेको छ । भोलि बुधबारदेखि प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणसँग सम्बन्धित बाँकी कामहरू विषयगत मन्त्रालय, सम्बन्धित विभाग र निकायलाई हस्तान्तरण गर्न शुरु गर्ने भएको छ । सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको चरणमा बाँकी रहेका निजी आवास अनुदान वितरणको...बाँकी

राष्ट्रपतिबाट भदौ २३ मा संसद अधिवेशन आह्वान

बालसिर्जना संवाददाता १९ भदौ २०७८, शनिवार

राष्ट्रपतिबाट भदौ २३ मा संसद अधिवेशन आह्वान

१९ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी हुन् । संसदको...बाँकी

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

बालसिर्जना संवाददाता १० भदौ २०७८, बिहीवार

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् । १४ औं...बाँकी

गोपालमान जिल्ला सभापतिहरुको धर्नामा

बालसिर्जना संवाददाता ८ भदौ २०७८, मंगलवार

गोपालमान जिल्ला सभापतिहरुको धर्नामा

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको धर्ना नेता गोपालमान श्रेष्ठले पनि ऐक्यबद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर श्रेष्ठले धर्नामा ऐक्यबद्धता जनाएका हुन् । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै पौडेल पक्षका जिल्ला...बाँकी

जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीले गरायाे मिलापत्र

बालसिर्जना संवाददाता २० साउन २०७८, बुधवार

जाजरकोटमा वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीले गरायाे मिलापत्र

२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही...बाँकी

Top