नक्सा पारित भएसँगै भारतको प्रतिक्रिया : हामीलाइ स्वीकार्य छैन
प्रतिनिधिसभाबाट लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतको प्रतिक्रिया आएको छ । भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् । ‘नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समावेश...बाँकी
थप २७३ जनामा कोरोना भाइरस
३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ताका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका...बाँकी
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो आयल निगमले
नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ। निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए। अब काठमाडौं उपत्यकामा उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै निगमले बाह्य हवाई उडानतर्फ...बाँकी
नेपालको दुर्गम नार्फू गाउँ
मनाङ् जिल्लाभित्रको चार वटा गाउँपालिका मध्येको सबैभन्दा दुर्गम गाउँपालिका नार्फू गाउँपालिका हो । यो गाउँ समुद्रि सतहबाट ४,४०० मिटर उचाइमा पर्दछ । चारैतिर हिमालले घेरिएर रहेको छ । यहाँ जम्मा ३०० जनसंख्या रहेको छ । टाढाबाट हेर्दा यो गाउँ सानो फूलबारी जस्तो देखिन्छ । यहाँको मुख्य पेशा भनेको...बाँकी
चमेली र आकृतिकाे संवाद
(चमेली र आकृति आफ्नै घर नजिकैको बगैंचामा बसेर कुराकानी गरिरहेका छन्) आकृति : तेरो त नाम पनि चमेली काम पनि चमेली फूलको स्याहार गर्ने कस्तो मिलेको है । चमेली : –खितित्त हाँस्दै) तैंले के भन्न खोजेकी होस् भन् त ? आकृति : आजै देखि यसरी फूलको स्याहार सुसार...बाँकी
विषादिको प्रयोग रोक्नु पर्दैन ?
भाइबहिनीहरू ! मान्छेको स्वास्थ्यमा असर पर्ने खालका विषादिको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । यति बेला भारतको बिहारमा बिषादि प्रयोग भएको लिची खाएकै कारण धेरै बालबालिकाले ज्यान गुमाएको समाचार आएको छ । भारतमा मात्रै होइन नेपालमा पनि फलफूल, तरकारी र अन्य खाद्य सामग्रीमा विषादिको प्रयोग बढिरहेको छ ।...बाँकी





