निजामती विधेयकविरूद्ध कर्मचारीको प्रदर्शन
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार पारित गरेको निजामती कर्मचारी विधेयक अन्यायपूर्ण रहेको भन्दै मंगलबार नायब सुब्बाहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध गरेका छन्। विरोधमा उत्रिएका नासुहरूले ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन?’ भन्नेजस्ता प्लेकार्ड बोकेर शान्तपूर्वक प्रदर्शन गरेका हुन्। देशमा ३५ हजारभन्दा बढीको संख्यामा रहेका...बाँकी
मैले सरकार छ कसरी भनौं ?
राजश्व तिरेर देश धान्ने व्यवसायी शून्यमा झरे, राजश्वबाट तलब खानेहरूलाई हाइसन्चो छ । सडकमा सरकारी गाडी चढेर हिँड्नेलाई कुनै रोकतोक छैन । हुनु पनि भएन । किन भने ऊसँग सरकारी पास छ । पास दिने ठाउँमा उनै छन् । सरकारी पास जारी गर्नेलाई कि आफन्तै हुनुप¥यो । कि...बाँकी
सलह नेपाल भित्रियाे ः विज्ञकाे प्रतिवेदन फेल खायाे
१३ असार, काठमाडौं । नेपालमा सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष थियाे । साे निष्कर्ष गलत सावित भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईकाे नेतृत्वमा गठन भएको कार्यदलले नेपालमा यो वर्ष सलह किरा...बाँकी
मेलम्ची र काठमाडाैंकाे मिलन हुन अझै लामै समय लाग्ने भाे
१० असार । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे छलफल डाँक्यो । बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्री लगायत सहभागी थिए । बैठकमा अधिकांश सांसदले सोधे, ‘मेलम्चीको पानी काठमाडौंमा कहिलेबाट वितरण हुन्छ ?’ भाका राख्दै र सार्दै...बाँकी
आलोपालो छाडेर ठूलाे गल्ती गरेंछु : प्रचण्ड
१०, असार, काठमाडौं । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । स्थायी कमिटी बैठकमा अध्यक्ष...बाँकी
राष्ट्रपतिले प्रमाणित गरेसँगै नेपालकाे नयाँ नक्साले पायो संवैधानिक मान्यता
४ असार, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ...बाँकी
सर्वाेच्चको आदेश ; साउन २० गतेसम्म कुनै कर नउठाउ
सरकारलाई आगामी आर्थिक वर्ष ०७७/०७८ को साउन २० गतेसम्म कर नलिन सर्वाेच्च अदालतले आदेश दिएको छ । मुलुकका अधिकांस उद्योग, व्यापार, व्यवसाय लकडाउनका कारण बन्द भएको भएपछि कर तिर्ने अवधी सार्नू पर्ने भन्दै अधिवक्ता सिर्जना अधिकारीलयायतले अर्थ मन्त्रालयलाई विपक्षि बनाई दर्ता गरेको रिटमा सोमबार सर्वाेच्च अदालतले निर्णय गरेको...बाँकी
चर्चित भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या
चर्चित भारतीय अभिनेता सुशान्त सिंहले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरुले बताए अनुसार ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै बसेका थिए । उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ । ‘कोई पो चे’बाट बलिउडमा डेब्यु...बाँकी
साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस
पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान तथा अलराउन्डर साहिद अफ्रिदीमा पनि कोरोनाभाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएको छ । अफ्रिदीले शनिबार आफू संक्रमित भएको पुष्टि गरेका हुन् । ‘म गत बिहीबारदेखि राम्रो महसुस गरिरहेको थिइनँ । मेरो शरीरले खराब प्रतिक्रिया देखाएको थियो र मैले परीक्षण गरेँ । दुर्भाग्य ममा कोरोना पोजेटिभ देखियो,’...बाँकी
हालसम्म कोभिड १९ मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च ः गृह मन्त्रालय
कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीले हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । संघीय सरकारले ४ अर्ब १० करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ । यसबाट स्वास्थ्य सामग्री खरिदमा ३ अर्ब...बाँकी









